काठमाडौं – जर्मनीमा अहिले कोरोना भाइरस संक्रमणको चौथो लहर चलिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ५० हजारभन्दा धेरै मानिसमा कोरोना देखिएको छ । महामारीपछि यस्तो पहिलोपटक भएको हो ।
अवस्था यस्तै रहे अस्पतालहरुमा बिरामीका लागि ठाउँ बाँकी नरहने चेतावनी डाक्टरहरुले दिएका छन् । खोप नलगाएका मानिसका कारण कोरोनाको चौथो लहर फैलिएको विभिन्न रिपोर्टहरुले जनाएका छन् । त्यहीकारण अहिले खोप नलगाएका मानिसहरुलाई बार र रेस्टुरेन्ट जान कडाई गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३