काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली रुघा खोकीका कारण अस्वस्थ भएका छन् । बुधबारदेखि अध्यक्ष ओलीलाई सामान्य रुघा खोकीसहित ज्वरो आएपछि निवासमै आराम गरिरहेको नीजि सचिवालयका रामशरण बजगाईंले बताएका छन् ।
बजगाईका अनुसार अस्वस्थताकै कारण बिहिबार तय भएका पुर्व निर्धारित कार्यक्रममा समेत ओली सहभागी नहुने भएका छन् । तर ओली अस्वस्थ भएपछि उक्त कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुने भएका छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३