Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ भाद्र १, बुधबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध अर्थमन्त्री जनार्दन शर्मा आर्थिक एकीकृत समाजवादी एमाले एसपीपी काठमाडौं काठमाडौं महानगर कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल रोजगार विनिमय दर विश्व वैदेशिक रोजगारी शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य

१९ घण्टा अघि
२

हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’

२१ घण्टा अघि
३

फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)

२२ घण्टा अघि
४

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
५

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक

२ दिन अघि
६

विवेकशील साझाको अध्यक्षमा बास्कोटा र संयोजकमा भट्टराई चयन

२ दिन अघि
७

अख्तियारद्वारा घुस लिने अधिकृतविरुद्ध विशेष अदालतमा मुद्दा दायर

२ दिन अघि
८

२७.९२ अंकले घट्यो नेप्से, एक अर्ब ८७ करोडको कारोबार

२ दिन अघि
९

उत्तर अमेरिकामा सा पारु मनाईयो

३ दिन अघि
१०

घरजग्गा दान गरिसकेको भन्दै अध्यक्ष ओलीले मागे उपचार खर्च !

३ दिन अघि
११

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
१२

राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

३ दिन अघि

धेरै पढिएका

१

वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण

३ हफ्ता अघि
२

उद्योगपति पद्म ज्योतिद्वारा धर्मोदय सभालाई जग्गादान

३ हफ्ता अघि
३

संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

१ हफ्ता अघि
४

नेकपा-एस महालक्ष्मी नगर कमिटीले बुझायो मेयरलाई ज्ञापनपत्र

३ हफ्ता अघि
५

ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

३ दिन अघि
६

उत्तर अमेरिकामा सा पारु मनाईयो

३ दिन अघि
७

नव गायिका रोशना तुलाधरको ‘”रंग जिगुनं हिला वन स्व रे”…’ सार्बजनिक (भिडियोसहित)

१ हफ्ता अघि
८

रक्षक नै भक्षक : सिमा सुरक्षामा खट्नेको संरक्षणमा नै हुन्छ ठुलो मात्रामा तस्करी

२ हफ्ता अघि
९

बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व शुरु (भिडियोसहित)

२ हफ्ता अघि
१०

थापाथली पुलबाट हाम्फालिन् एक महिलाले

३ दिन अघि
११

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

१ दिन अघि
१२

‘डब्लुएनओ’ को चौथो महाअधिवेशनद्वारा अध्यक्षमा संयुक्त श्रेष्ठ निर्वाचित

६ दिन अघि

महानगरपालिका मेयर उम्मेदवार र माओवादी पूर्व लडाकुसहित २४ जना नेकपा समाजवादीमा प्रवेश

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ पौष ३०, शुक्रबार (७ महिना अघि)

  • २२० पटक पढिएको
  • ललितपुर – स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार रहेका प्रदीपसिंह थापा र माओवादी पूर्व लडाकु विष्णु कठायत ‘जिवन’ सहित २४ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा नेकपा एमालेको भातृ संगठन अनेम संघ र प्रेस चौतारी परित्याग गरेकाहरुलाई शुक्रबार पार्टी कार्यालय सातदोवाटोमा केन्द्रीय कमिटिका उपमहासचिव जगन्नाथ खतिवडा लगायतका नेताहरुले स्वागत गरेका थिए ।

    स्वागत गर्दै उपमहासचिव खतिवडाले प्रगतिशील राजनीतिक परिवर्तन, संविधान संसद र राष्ट्रियता जोगाउने पक्षधरको ध्रुवीकरणको उपयुक्त गन्तव्य एकीकृत समाजवादी भएको बताए । विभिन्न पार्टी छोडेर एकीकृत समाजवादीमा प्रवेश गर्ने लहर बढेको बताउँदै खतिवडाले रुपान्तरण सहितको पुनर्गठनले मात्रै कम्युनिष्ट आन्दोलनलाई जोगाउन सकिने बताए ।

    आफ्नै कारणले नेकपा एमाले पतनको दिशामा गएको बताउँदै खतिवडाले अहिले संसदको चौथो दलको रुपमा रहेको एकीकृत समाजवादी निर्वाचनबाट एमालेभन्दा ठूलो दल बन्ने दावी गरे ।

    कार्यक्रममा बोल्दै पार्टी केन्द्रीय सदस्य अमृतनाथ तिमल्सिनाले दक्षिणपन्थी विसर्जनमा भासिएको राजनीतिक दलहरुबाट देशलाई मुक्ति दिन एकीकृत समाजवादीको विकल्प नभएको जिकिर गरे । नीति कार्यक्रम र कार्यान्वयन शैलीले आफूहरु भिन्न ढंगबाट अघि बढ्ने भएकाले स्वतन्त्र रुपमा आफ्नो क्षमताले स्थापित व्यक्तिहरु एकीकृत समाजवादीमा आकर्षित भएको तिमल्सिनाको भनाइ थियो ।

    केन्द्रीय सदस्य उमेश शर्मा बजगाईले एकीकृत समाजवादी पार्टीले संविधान र कम्युनिष्ट आन्दोलनको मर्म अनुसार समाजवादी कार्यक्रम लागू गर्ने बताए । नेकपा एकीकृत समाजवादीका ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापाले कम्युनिष्ट आन्दोलनको मूलधार विद्रोहको इतिहासबाटै निर्माण भएको बताउँदै नयाँ इतिहास निर्माण गर्ने गरी आफूहरु अघि बढेको बताए ।

    जिल्ला कमिटिद्धारा आयोजित कार्यक्रममा प्रवेश गरेकाहरुलाई उपयुक्त जिम्मेवारी दिइने जिल्ला कमिटि सचिव सुदर्शन मिश्रले प्रतिबध्दता व्यक्त गरे ।

  • एकीकृत समाजवादी
  • प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न
    हरप्रहर

    राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

  • ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश
    हरप्रहर

    ललितपुरबाट सयौंको संख्यामा कार्यकर्ता नेकपा (एकीकृत समाजवादी) मा प्रवेश

  • राजोपाध्याय समाजद्वारा मासिक रूपमा आयोजना गरिदै आएको पञ्चाभिषेक रूद्रीको समापन
    हरप्रहर

    राजोपाध्याय समाजद्वारा मासिक रूपमा आयोजना गरिदै आएको पञ्चाभिषेक रूद्रीको समापन

  • नेकपा – एसको उद्योग व्यवसायी संघ ललितपुर कमिटी गठन
    हरप्रहर

    नेकपा – एसको उद्योग व्यवसायी संघ ललितपुर कमिटी गठन

  • ताजा खबर
  • १

    फेरी घटेर आयो पेट्रोलियम पदार्थको मूल्य
    १९ घण्टा अघि

  • २

    हर्के हल्दार बाट बिष्णु अब ‘रिटार हल्दार’
    २१ घण्टा अघि

  • ३

    फिल्म ‘बाबरी’को ट्रेलर सार्वजनिक (भिडिओ)
    २२ घण्टा अघि

  • ४

    रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा
    १ दिन अघि

  • ५

    राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता, पुनर्विचार गर्न आवश्यक
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution