Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर

१ घण्टा अघि
२

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१९ घण्टा अघि
३

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
४

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
५

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
६

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
७

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
८

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
९

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

५ दिन अघि
१०

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
११

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
१२

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

१ दिन अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१९ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

९ वर्षिय बालकको उदाहरणिय कार्य, जन्मदिनमा शैक्षिक सामग्री वितरण

थम्मन थापा प्रकाशित मिति: २०७८ माघ ३, सोमबार (१ साल अघि)

  • ४२५ पटक पढिएको
  • बागलुङ – गलकोट नगरपालिका वडा नं ७ मल्म हाल जापानमा रहेका ९ वर्षिय बालकले आफनो जन्मदिनको सुखद अवसरमा जेहेन्दार तथा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेका छन ।

    सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष, युवा समाजसेवी एवं उद्यमी दुर्गा थापाका सुपुत्र बिनम्र थापाले गलकोट नगरपालिका ७ मल्म स्थित प्रगति आधारभुत विद्यालयमा अध्ययनरत ८ जना विद्यार्थीलाई २० हजार मुल्यको शैक्षिक सामग्री सहयोग प्रदान गरेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम बहादुर थापाले जानकारी दिए । कोभिड १९ ओमिक्रोन विश्व व्यापी रुपमा फैलिएकोले केहि दिन देखि विद्यालय बन्द रहेको अवस्थामा पनि विद्यार्थीलाई विद्यालयमा आमन्त्रण गरेर शैक्षिक सामग्री हस्तान्तरण गरिएको शिक्षक अभिभावक संघका संयोजक लोक बहादुर थापाले बताए ।

    प्रवासमा रहेका थापाले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यार्थीको भविष्यको लागि परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरेको सहयोगदाता बिनम्र थापाले बताए । विद्यार्थीलाई शैक्षिक गतिविधीमा थप आकर्षण गर्दै उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले शैक्षिक सामग्री वितरण गरेको सहयोगी थापाको भनाई छ । थापाले विद्यार्थीहरुलाई कपी, कलम, क्याल्कुलेटर, ज्यामिती बक्स सहित शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

    जन्मदिनको सुखद अवसर पारेर थापाले प्रगति आधारभुत विद्यालयमा अध्ययनरत जेहेन्दार तर्फ विद्यार्थी कक्षा ७ का समिर चोखाल, समिता विश्वकर्मा, कक्षा ६ का सुवास थापा, कक्षा ४ का विवेक विश्वकर्मा, कक्षा ३ का सुवास केसी, कक्षा युकेजीका शिवान्या थापा, अश्मी विश्वकर्मा र कक्षा एलकेजीका प्रवेश परियारलाई उक्त शैक्षिक सामग्री प्रदान गरिएको विद्यालयका प्रधानध्यापक तुल बहादुर थापाले जानकारी दिए । विद्यालय कोभिडका कारण बन्द भएको हुँदा ४ जना विद्यार्थीको शैक्षिक सामग्री पछि हस्तान्तरण गरिने प्रधानध्यापक थापाले बताए ।

    शैक्षिक सामाग्री सामाजिक संस्था घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले विद्यालयमा पुगेर विद्यार्थीलाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ । शैक्षिक सामग्री हस्तान्तरण पछि बोल्दै अध्यक्ष थापाले विद्यार्थीहरुलाई आगामी दिनमा शैक्षिक गुणस्तर प्रभावकारी बनाउन अनुरोध गरेका थिए। प्रवासबाट सानो बाबुले गरेको परोपकारी कामको उनले प्रशंशा समेत गरे ।

    शैक्षिक सामग्री सहयोगी थापाका पिता दुर्गा बहादुर थापा विद्यालयका सहयोगदाता समेत हुन् । गलकोट नगरपालिका वडा नं ७ मल्म स्थायी घर भई जापानमा लामो समय देखि कर्म गरिरहेका युवा समाजसेवी थापाले समय समयमा विभिन्न संघ संस्थाहरु सँगै समाजमा यस्तै परोपकारी कामहरुमा आर्थिक सहयोग गर्दै आईरहेका छन् । कार्यक्रममा प्रगति आधारभुत विद्यालयका शिक्षकको उपस्थिती रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • नेकपा (एकीकृत समाजवादी) तादी गाउँपालिका कमिटिको कार्यकर्ता भेला सम्पन्न
    हरप्रहर

    नेकपा (एकीकृत समाजवादी) तादी गाउँपालिका कमिटिको कार्यकर्ता भेला सम्पन्न

  • शिवपुरीको कालिकादेवि मा.वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न
    हरप्रहर

    शिवपुरीको कालिकादेवि मा.वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न

  • कसा: मीसा पुच: बाट टेवा भ्रमण
    हरप्रहर

    कसा: मीसा पुच: बाट टेवा भ्रमण

  • ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)
    हरप्रहर

    ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)

  • ताजा खबर
  • १

    ३ सय ४२ वटा संस्थागत विद्यालयमाथि कारबाही गर्ने तयारीमा काठमाडौं महानगर
    १ घण्टा अघि

  • २

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १९ घण्टा अघि

  • ३

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    १ दिन अघि

  • ४

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ५

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution