Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१५ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

१९ घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

१९ घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

२२ घण्टा अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

मधेश प्रदेशको राजधानी विरगंजको माग गर्दै मोटरसाइकल र्याली, मुख्यमन्त्रीको घर तोडफोड

कृष्णा यादव प्रकाशित मिति: २०७८ माघ ४, मंगलबार (३ महिना अघि)

  • १४३ पटक पढिएको
  • वीरगंज – मधेश प्रदेशको राजधानी वीरगंज हुनुपर्ने माग गर्दे नेपाली काग्रेस पर्साले मोटरसाइकल र्याली निकालेको छ।

    वीरगंज नगर कार्यसमितिले मधेश प्रदेशको राजधानी वीरगंज हुनुपर्ने माग गर्दे मोटरसाइकल र्याली निकालेको हो।

    नेपाली काग्रेस नगर कार्य समितिले जनकपुरलाई राजधानी बनाएको विरोधमा र वीरगंजलाई राजधानी बनाउनु पर्ने माग गर्दे वीरगंजमा मोटरसाइकल र्याली आयोजना गरेको छ।

    वीरगंजको घण्टाघरवाट निकालेको र्याली मुर्ली , पावरहाउस ,माईस्थान, रजत ज्यनती चौक र घडिआर्वा पोखरी हुँदै आर्दशनगर चोकमा कोण सभामा परिणत भएको थियो।

    सो मोटरसाइकल र्यालीमा रहेका युवाहरुले पाउरहाऊस चोकवाट फर्कने क्रममा मुख्यमन्त्री लालबाबु राउतको वीरगंज महानगरपालिका वडा नम्बर १३ तेजार टोलमा रहेको घरमा प्रहरीको कडा निगरानीको भएपनि प्रर्दशनकारीहरुले घरमा ढुङ्गा मुडा गरि घरको सिसा फुटनुको साथै समान्य क्षति गराएका छन् ।

    सो कोण सभालाई सम्बोधन गर्दे नेपाली काग्रेस नगर कार्यसमितिका सभापती भोला गुप्ताले वीरगंजलाई राजधानी नबनाएसम्म नेपाली काग्रेसको अन्दोलन जारी रहने बताए ।

    उक्त कार्यक्रममा बोल्दै गुप्ताले वीरगंजमा ६ महिनासम्म मधेश अन्दोलन भएको हुनाले यहाँ किसान देखि व्यापरी सम्म क्षति भएको र सहयोग पनि अरु जिल्ला भन्दा बढी वीरगंजमा भएकोले राजधानी बनाउनु पर्ने बताए।

    उनले मधेश प्रदेश भित्र एउटै महानगरपालिका सहित विभिन्न किसिमका पुर्बधारहरु रहेको हुनाले मधेस प्रदेशका राजधानी वीरगंज हुनुपर्ने बताए ।

    उक्त कार्यक्रममा नेपाली काग्रेस पर्साका कोषाध्यक्ष ईमतियाज आलम, प्रदेश सभाका उम्मेदवार बिजय सरार्फा, युवा नेता धरमराज यादव, युवा नेता दिलिप कार्की , बिधार्थी नेता ,शेषहजार लगाएतको सहभागीता थियो ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    हरप्रहर

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

  • ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    हरप्रहर

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

  • काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    हरप्रहर

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

  • त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    हरप्रहर

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १५ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    १९ घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    १९ घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    २२ घण्टा अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution