Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१६ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

२0 घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२0 घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

२२ घण्टा अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

नेपाल पाकिस्तान मैत्रीपूर्ण टी-२० मा १२ टोली

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ फागुन ९, सोमबार (२ महिना अघि)

  • १२६ पटक पढिएको
  • काठमाडौं – काठमाडाैँस्थित पाकिस्तान दूतावासले सोमबार नेपाल–पाकिस्तान मैत्रीपूर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२२ को ट्रफी सार्वजनिक गरेको छ ।

    प्रतियोगिताको सातौं सस्करण २ मार्चदेखि सुरु हुनेछ, जहाँ १२ टोलीको सहाभागिता रहनेछ । सहाभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहमा समान तीन टोली रहेका छन् ।

    समूह ‘ए’ मा पाकिस्तान दूतावास, एचके क्रिकेट क्लब, लायन क्रिकेट क्लब, समूह ‘बी’ मा स्टार क्रिकेट एकेडेमी, बल पार्क एकेडेमी, जीएचसीए, समूह ‘सी’ मा आरएस विद्यापीठ, एन्जल्स हार्ट एकेडेमी, क्रिकेट एक्सिलेन्सी सेन्टर तथा समूह ‘डी’ मा स्कुल अफ क्रिकेट, बालुवाटार क्रिकेट क्लब र नेक्सस क्रिकेट एकेडेमी छन् ।

    समूहको शीर्ष टोली सेमिफाइनल प्रवेश गर्नेछन् । सेमिफाइल ९ मार्च र फाइनल १० मार्चमा हुनेछ । कार्यक्रममा नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले यो प्रतियोगिताको लोकप्रियता बढ्दै गएको र यसलाई थप विस्तार गर्दै लैजाने बताए ।

    ‘स्वस्थ समाजका लागि खेलकुद आवश्यक छ,’ शाहले भने, ‘यो प्रतियोगिता युवा खेलाडीहरूलाई आफ्नो क्षमता प्रमाणित गर्दै लैजाने राम्रो अवसर हो । हामी यस प्रतियोगितालाई थप विस्तार गर्दै लैजाने योजनामा छौं ।’

    सो अवसरमा पाकिस्तानका पूर्व कप्तान साहिद अफ्रिदीले भिडियो सन्देशमार्फत प्रतियोगिताको सफलताका लागि शुभकामना दिएका थिए ।

    ‘नेपाल र पाकिस्तानबीचको मित्रताका लागि यो राम्रो प्रतियोगिता हो । युवा र ग्रासरुट क्रिकेट विकासका लागि यो प्रतियोगिताले सुधार ल्याउनेमा म आशावादी छु । प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दछु,’ अफ्रिदीले भने ।

    त्यस्तै, पाकिस्तानका पूर्व क्रिकेटर इमरान नाजिरले पनि प्रतियोगिताको सफलताका शुभकामना दिए । उनले यो प्रतियोगिताबाट नेपाली क्रिकेटको विकासमा योगदान पुग्ने अपेक्षा राखेको बताए ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले यो प्रतियोगिता नेपाली युवा खेलाडीको क्षमता विकासका लागि सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘नेपाल–पाकिस्तान सरकाकरको साझेदारीमा नेपालमा क्रिकेट विकासका लागि यो प्रतियोगिता विगतदेखि नै फलदायी बन्दै आएको छ,’ खड्काले भने ।

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • युभेन्ट्स कोपा इटालियाको फाइनलमा
    हरप्रहर

    युभेन्ट्स कोपा इटालियाको फाइनलमा

  • मछिन्द्र लगातार दोस्रो पटक च्याम्पियन
    हरप्रहर

    मछिन्द्र लगातार दोस्रो पटक च्याम्पियन

  • पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा
    अख्तियार

    पूर्व कप्तान हरि खड्काविरुद्ध अख्तियारको मुद्दा

  • एएफसी कपमा यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी
    हरप्रहर

    एएफसी कपमा यी क्लब हुन सक्छन् मछिन्द्रका प्रतिद्वन्द्वी

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १६ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    २0 घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    २0 घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    २२ घण्टा अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution