काठमाडौं – प्रतिनिधिसभा बैठक सुरु भएकाे छ । दिउँसाे १ बजे बस्ने भनिएकाे बैठक दुई घन्टा ढिला गरी ३ बजे सुरु भएकाे हाे ।
बैठक सुरु भएलगत्तै एमालेसहितका सांसदको नाराबाजी सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको जानकारी दिएलगत्तै एमालेसहितका सांसदहरूले नाराबाजी गरेका हुन् ।
आजकाे बैठकमा अमेरिकी सहयाेग परियाेजना एमसीसीमाथि छलफलकाे कार्यसूची छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७