काठमाडौं – मंगलबार (आज) अमेरिकन डलरको भाउ घटेकको छ । आज अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९८ पैसा रविक्रीदर १२१ रुपैयाँ ८० पैसा कायम भएको छ ।
आज युरोपियन युरो आज १ को खरिददर १३३ रुपैयाँ ७७ पैसा र विक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउन्ड स्टलिङ १ को खरिददर १५९ रुपैयाँ ४८ पैसा र विक्रीदर १६० रुपैयाँ २७ पैसा छ ।
जापानी येन १० को खरिददर १० रुपैयाँ १५ पैसा र विक्रीदर १० रुपैयाँ २० पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ २७ पैसा रहेको छ भने विक्रीदर ८९ रुपैयाँ ७१ पैसा रहेको छ ।
त्यस्तै चाइनिज यून १ को खरिददर १९ रुपैयाँ शून्य २ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा कायम भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३