काठमाडौं – दोहोरी साँझमा महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा नेकपा एमाले निकट युवा संघका केन्द्रीय सदस्य वकिल बम पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत्त, सोह्रखुट्टेले उनलाई पक्राउ गरेर हिरासतमा राखेको महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
उनका अनुसार बमले बिहिबार राति २ बजे इन्द्रेणी दोहोरी साँझमा महिलालाई दुर्व्यवहार गरेका थिए । ‘अहिले अभद्र व्यवहारको कसूरमा म्याद थप गरेर अनुसन्धान भइरहेको छ’ मैनालीले भने ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३