काठमाडौं – पेट्रोलियम व्यबसायीबीच व्यबसायीले उठाएका मागका विषयमा सहमति कायम भएको छ । सोही सहमति अनुसार पेट्रोलियम ढुवानी व्यबसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रम फिर्ता लिएको छ ।
उनीहरुले ढुवानीको कमिशनका विषयमा उठाएको विषयमा सात दिन भित्र निश्कर्षमा पुग्ने सहमति भएसँगै सबै विरोधका कार्यक्रम फिर्ता लिइएको र भोलिबाट पेट्रोलियम विक्री वितरण सहज हुने भएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३