Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०७८ चैत्र २२, मंगलबार (३ साल अघि)

  • ८३४ पटक पढिएको
  • काठमाडौं – टाइफाइड खोपको सुरुवात गर्ने नेपाल दक्षिण एसियाको पहिलो राष्ट्र बनेको छ । नेपालले टाइफाइडबाट बालबालिकालाई बचाउन चैत्र २५ गतेदेखि  बैशाख १८ गतेसम्म राष्ट्रव्यापी रुपमा टाइफाइड खोप अभियान सुरु गर्न लागेको हो । केहि जिल्लामा भने खोप अभियान सुरु भइसकेको छ । स्वास्थ मन्त्रालयका अनुसार ७५ लाख बालबालिकालाई टाइफाइड खोप लगाउने सरकारको लक्ष्य छ ।

    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत् खोप शाखा प्रमुख सागर दाहालका अनुसार अभियानपछि नियमित खोप तालिकामा टाइफाइड खोप पनि समावेश गरिनेछ र १५ महिना पुगेका सबै बालबालिकालाई एक डोज टाइफाइड खोप प्रदान गरिनेछ । खोप शाखा प्रमुख दाहालले भने, ‘अभियानको क्रममा टाइफाइड खोप स्थानीय तहको प्रत्येक वडामा तोकिएको विद्यालयहरूको खोप केन्द्रमा उपलब्ध हुनेछ । विद्यालय नभएका वा कम भएका वडाहरूमा आवश्यकताअनुसार (बाह्य) खोप केन्द्र संचालन गरिनेछ । अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप सेवा संचालन गरिनेछ । ’

    खोपको प्रभावकारिताको अध्ययनले टाइफाइड खोपबाट यो रोगको संक्रमणमा उल्लेखनीय रुपमा कमी ल्याउन सकिने अध्ययनले देखाएको छ ।  राष्ट्रिय खोप सल्लाहकार समितिबाट टाइफाइड  खोपलाई राष्ट्रिय खोप कार्यक्रममा समावेश गर्न सिफारिश गरेको थियो । विश्व स्वास्थ्य संगठनले टाइफाइड खोपलाई नेपालसहित सबै टाइफाइड प्रभावित देशहरूमा प्रयोगका लागि सिफारिस गरेको छ । करिब १० हजार स्वास्थ्यकर्मीले खोप दिनेछन् । अभियानमा १ लाख १२ हजार ८५८ जना स्वयंसेवक परिचालन हुनेछन्।

    टाइफाइड साल्मोनेला टाइफीबाट हुने गम्भीर रोग हो जुन ढल वा संक्रमित व्यक्तिको दिसाामा पाइने टाइफाइड रोगको जीवाणु स्वस्थ व्यक्तिमा दूषित खाना वा पानीको माध्यमबाट सर्दछ । यो रोग लागेमा उच्च ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, पसिना आउने ,पखाला लाग्ने र बान्ता हुने हुन्छ साथै कहिलेकाहीँ ज्यानै जान पनि सक्छ ।

    विगत ५ वर्षको तथ्यांक अनुसार नेपालमा बर्सेनि औसत ४ लाख ५० हजार जनाभन्दा बढीमा टाइफाइड रोग संक्रमण पुष्टि भएको पाइएको छ । विगत ३ वर्षको तथ्यांकअनुसार पानी तथा खानाजन्य संक्रामक रोगहरुमध्ये तेस्रो  र अस्पताल भर्ना हुने कारणहरु मध्ये यो रोग चौथो कारणमा रहेको देखिएको छ । यो रोगको संक्रमण सबै उमेर समूहमा हुन्छ तर १५ वर्ष मुनिका बालबालिकामा अन्य उमेर समूहभन्दा बढी संक्रमण देखिएको छ ।

    त्यस्तै पछिल्लो तथ्यांक अनुसार  नेपालमा ८२ हजार ४४९ टाइफाइडका बिरामीहरु रहेको अनुमान छ  । जसमध्ये ६० प्रतिशत १५ वर्ष भन्दाकम उमेर समूहकाबालबालिका रहेका छन् । हाल सालैको तथ्यांकले औषधि प्रतिरोधी टाइफाइडमा वृद्धि भएको पनि देखाउँछ ।

    टाइफाइड खोप मासुभित्र दिइन्छ र यसले वयस्क र बालबालिकामा दिर्घकालीन रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ । खोपको माध्यमबाट गरिने रोकथाम यो रोगसँग लड्नको लागि सबैभन्दा प्रभावकारी तरिकाहरू मध्ये एक हो । खोप बाहेक अन्य उपायहरू जस्तै सफा पानीको प्रयोग, सरसफाइ र स्वच्छता (जस्तै बारम्बार हातधुने) पनि महत्वपूर्ण छन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution