काठमाडौं – नेपाल राष्ट्र बैंकका अनुसार बिहीवार (आज) अमेरिकन १ डलरको खरिददर १२० रुपैयाँ ९२ पैसा र विक्रीदर १२१ रुपैयाँ ५२ पैसा कायम भएको छ । बुधबार (हिजो)को तुलनामा डलरको आजको मूल्य बढेको हो । हिजो १ अमेरिकन डलरको खरिददर १२० रुपैयाँ २८ पैसा र विक्रीदर १२० रुपैयाँ ८८ पैसा कायम भएको थियो ।
आज युरोपियन युरो १ को खरिददर १३१ रुपैयाँ ८५ पैसा र विक्रीदर १३२ रुपैयाँ ५१ पैसा छ । त्यसैगरी आज १ युके पाउण्ड स्टलिङको खरिददर १५८ रुपैयाँ १५ पैसा र विक्रीदर १५८ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
आज जापानी येन १० को खरिददर ९ रुपैयाँ ७६ पैसा र विक्रीदर ९ रुपैयाँ ८० पैसा रहेको छ । आज चाइनिज युन १ को खरिददर १९ रुपैयाँ शुन्य १ पैसा र विक्रीदर १९ रुपैयाँ १० पैसा छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३