डेढ लाख रुपैयाँ घुससहित जिल्ला मालपोत कार्यालय ताप्लेजुङकी मालपोत अधिकृत पक्राउ परेकी छिन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लेखा पनेरु महतलाई पक्राउ गरेको हो ।
फक्ताइङलुङ गाउँपालिका ७ को जग्गा अंशियारबीच भाग बन्डाका लागि उनले घुस मागेकी थिइन् ।
फुङलिङ नगरपालिका ४ स्थित राधा श्रेष्ठको घर अगाडिबाट उनलाई आयोगले नियन्त्रणमा लिएकाे हाे ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३