Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१७ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

२१ घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२१ घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

१ दिन अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ बैशाख १२, सोमबार (३ हफ्ता अघि)

  • ९२९ पटक पढिएको
  • नेपाली काँग्रेस काठमाडौं क्षेत्र न. ६ ले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा न. २७ मा नेपाली काँग्रेसको तर्फबाट योगेश कुमार खड्गीको नेतृत्वमा उम्मेदवार प्रस्तुत गरेको छ ।

    यसैगरि वडा सदस्यमा दिनेश श्रेष्ठ ,धर्म प्रजापति र महिला सदस्यमा सृस्ती कंसाकार (तुलाधर) लगायतले आज उम्मेदवारी दर्ता गरेका छन् ।

    वडाध्यक्षमा उम्मेदवारी दर्ता गरेका खड्गी २०४३ साल देखि हालसम्म नेपाली कांग्रेसको क्रियाशील सदस्य रहनुका साथै मनोनित वडा सदस्य भइ काम गरेका अनुभव रहेको छ ।

    २०४० सालमा समाज सेवा परिवार क्लबको सस्थापक सचिव, २०५० साल देखि हालसम्म निशुल्क स्वास्थ केन्द्रको उपाध्यक्ष, वडा न. २७ प्रकोप व्यवस्थापक समितिको सचिव, नेपाल रेडक्रस सोसाइटी महाबौद्धको सभापति, लुनिभा पुस्तकालयको कोषाध्यक्ष, अन्नपूर्ण क्लब आरसीटी संरक्षक सदस्य रही सामाजिक संघ-संस्थामार्फत सामाजिक गतिविधिमा खड्गी सक्रिय छन् ।

    वडाको विकासको लागि आफुसँग छोटो समयमा सम्पन्न गर्ने देखि दीर्घकालीन रुपमा महत्व राख्ने विभिन्न योजनाहरु रहेको खड्गीले बताए । २७ वडाको संस्कृति, सम्पदा, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रको सर्वाङ्गिण विकासको योजनासहित आफु चुनावी मैदानमा उत्रिएको खड्गीको दावी छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति
    हरप्रहर

    काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

  • महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा
    हरप्रहर

    महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

  • आफु सधैं सम्पदा संरक्षणकै पक्षमा रहेको महर्जनको दावी, निर्वाचित भए गुरुयोजना नै बनाएर काम गर्ने
    हरप्रहर

    आफु सधैं सम्पदा संरक्षणकै पक्षमा रहेको महर्जनको दावी, निर्वाचित भए गुरुयोजना नै बनाएर काम गर्ने

  • एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार
    हरप्रहर

    एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १७ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    २१ घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    २१ घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    १ दिन अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution