Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

हरप्रहर सम्वाददाता ललितपुर प्रकाशित मिति: २०७९ बैशाख १५, बिहिबार (३ साल अघि)

  • १०३१ पटक पढिएको
  • महालक्ष्मी नगरपालिकामा गठबन्धनको निर्णय प्रतिकुल रहने गरी नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी परेको छ । मेयरमा माओवादीबाट शिव कट्टेलले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् ।

    महालक्ष्मीमा प्रमुखसहित नेकपा एसलाई दिने सहमती जुटेको थियो । कम्तीमा पार्टी विभाजन हुदा नेकपा एसको पक्षमा सनाखत गरेका पद नेकपा एसलाई नै उम्मेदवारी दिने निर्णय हुदाँहुँदै पनि माओवादीको उम्मेदवारी पनि परेकोलाई गम्भिरताका रुपमा लिइएको छ ।

    विभिन्न चरणमा भएको गठबन्धनको बैठकमा कुरा नमिलेपछि उम्मेदवारको टुङ्गो लगाउने बारे प्रदेश स्तरलाई पठाइएको थियो । प्रदेशबाट पनि एकलौटी माओवादी र कांग्रेसको मात्र उम्मेदवार प्रस्ताव भएपछि सम्बन्धीत पार्टीका अध्यक्षहरुको बैठकले ललितपुरको हकमा सहमती भएसँगै केन्द्रको सहमती बमोजिम अगाडी बढ्न निर्देशन दिएको थियो ।

    महालक्ष्मीका १, ४ र ७ नं वडाहरु एमालेको विभाजनका बखत नेकपा एसमा सनाखत गरेका वडाहरु पर्दछन् । आफ्नो सङ्गठन राम्रो रहेको भन्दै वडा ९ मा पनि नेकपा एसले दाबी गरेको छ । वडामा अध्यक्षको बहुमत हुनेगरी सहमती भएको छ ।

    गठबन्धनको सहमती र निर्णय प्रतिकुल रहने गरी माओवादीबाट उम्मेदवारी मनोनयन गरिएको छ । नेकपा माओवादी महालक्ष्मीका मेयर उम्मेदवारलाई मनोनयन दर्ता नगर्न स्वयं पार्टीका अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए । यस विषयमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालसँग पनि पटक पटक कुरा भएको र नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँ पनि सहमत भइसकेको नेकपा एसका स्थायी कमिटी सदस्य माधव पौडेलले बताए ।

    माओवादी र कांग्रेसको मात्र गठबन्धनसहतिको उम्मेदवार प्रस्तुत भएपछि ललितपुर महानगरमा नेकपा एसका अध्यक्ष हरिकृष्ण थापा र उपाध्यक्ष उषा बज्राचार्यले मेयर र उपमेयरमा उम्मेदवारीको घोषणा गरेका थिए । तर गठबन्धनको निर्णय प्रतिकुल रहने बारे सचेत हुँदै उनीहरुले मनोनयन दर्ता गराएका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution