Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ जेष्ठ ३, मंगलबार
ट्रेन्डीङ्ग
एकीकृत समाजवादी एमाले गठबन्धन नेपाली कांग्रेस केपी शर्मा ओली शेरबहादुर देउवा पक्राउ स्वास्थ्य
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • स्वास्थ्य / जीवनशैली
    • सूचना-प्रविधि
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

१६ घण्टा अघि
२

‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’

२0 घण्टा अघि
३

विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु

२0 घण्टा अघि
४

काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

२३ घण्टा अघि
५

त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने

१ दिन अघि
६

स्थानीय तह निर्वाचनमा गठबन्धन सरकारले सत्ताको चरम दुरुपयोग गरेको नेता ज्ञवालीको आरोप

१ दिन अघि
७

ललितपुरमा चिरीबाबु दोब्बर बढी मतले अघि

२ दिन अघि
८

मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना सतर्कता अपनाउन अनुरोध

४ दिन अघि
९

मोदीले प्रयोग गर्ने गाडी भारतीय वायुसेनाको विमानले भैरहवा ल्याइदियाे

५ दिन अघि
१०

होण्डाको आकर्षक उपहार योजना

५ दिन अघि
११

निर्वाचन आयोगले भन्यो, ‘मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश नदिनु’

५ दिन अघि
१२

आज राति १२ बजेदेखि मौन अवधि, के- के गर्न पाइँदैन ?

६ दिन अघि

धेरै पढिएका

१

काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

१ हफ्ता अघि
२

काठमाडौं महानगर वडा २७ मा काँग्रेसको तर्फबाट खड्गी वडाध्यक्षका उम्मेदवार

३ हफ्ता अघि
३

१९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

२ हफ्ता अघि
४

एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

१ हफ्ता अघि
५

गठबन्धनको सहमती र निर्णय प्रतिकुल हुनेगरी महालक्ष्मीमा माओवादीको उम्मेदवारी

२ हफ्ता अघि
६

निर्वाचन अगावै नेकपा (एकिकृत समाजवादी) का उम्मेदवार निर्विरोध निर्वाचित

३ हफ्ता अघि
७

उप-मेयर पूर्व-माओवादीलाई दिँदा ललितपुर एमालेमा खैलाबैला, असन्तुष्टीको संख्या बढ्दो

३ हफ्ता अघि
८

नेकपा एसका अध्यक्ष नेपालको महालक्ष्मी नगरपालिकामा बृहत चुनावी जनसभा

१ हफ्ता अघि
९

महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

१ हफ्ता अघि
१०

सुनको मूल्यमा निरन्तर गिरावट, यस्तो छ आजको भाउ

२ हफ्ता अघि
११

पल शाहविरुद्धको मुद्दामा ट्विस्ट : नाबालिग गायिकाले अदालतमा बयान फेरिन्

४ हफ्ता अघि
१२

६२ लाख बराबरको मालसामानसहित ट्रक नियन्त्रण

४ हफ्ता अघि

आफु सधैं सम्पदा संरक्षणकै पक्षमा रहेको महर्जनको दावी, निर्वाचित भए गुरुयोजना नै बनाएर काम गर्ने

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ बैशाख २३, शुक्रबार (१ हफ्ता अघि)

  • ११८ पटक पढिएको
  • आसन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका वडा १८ मा वडाध्यक्ष पदका प्रत्याशी चन्द्र महर्जनले आफु सधै सम्पदा संरक्षणको पक्षमा वकालत गर्दै आएको दावी गरेका छन् । काठमाडौंमा १८ वडाका लागि गठबन्धन दलका उम्मेदवारहरु र पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महर्जनले कतिपय अवस्थामा आफुले सम्पदाको मापदण्डभित्र बसेर काम गरौं भन्दा आफुलाई विरोधीको रुपमा पनि लिने गरेको बताए । संचारकर्मीको प्रश्नको उत्तर दिने क्रममा महर्जनले १८ वडा किलागल भित्रको पुलुकिसि घरको पुनर्निर्माणको क्रममा पनि आफुले मौलिक र परम्परागत शैलीमा पुनर्निर्माण गरौं भन्दा कैयन टोलबासीले आफुलाई गलत ढङ्गले बुझेको बताए । ‘मैले मापदण्ड भित्र बसेर परम्परागत शैलीमा परम्परागत सामग्री प्रयोग गरेर पुलुकिसि छेँ बनाउँ, भूमिगत तल्ला नराखौं मात्र भनेको थिएँ । तर कतिपयले मैले पुलुकिसि घर नै बनाउन नदिएको किसिमले मेरो भनाईको अपव्याख्या गरिदिए’ महर्जनले भने । आफ्नो उद्देश्य अमूर्त सम्पदा अन्तर्गत पुलुकिसिलाई विश्व सम्पदामा सुचिकृत गराउने रहेको र त्यसकै लागि मापदण्ड अनुसार काम गरौं भन्ने रहेको उनले प्रष्ट्याए । ‘मजिपाटमा लाखय् घर हेर्नुस्, परम्पराग शैलीमा परम्परागत सामग्री नै प्रयोग गरेर बनाइएको कति राम्रो छ । पुलुकिसि घर पनि त्यसरी नै बनाउँ भन्ने मेरो भनाई थियो । बनाउँदै नबनाउँ त मैले भन्न त के सोच्न पनि सक्दिन’ महर्जनले थप प्रष्ट्याए ।

    आफु निर्वाचित भएमा कामपा १८ वडाभित्रका मूर्त अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि गुरुयोजना नै बनाएर काम गर्ने र वडालाई नमूना सांस्कृतिक वडाको रुपमा विकास गर्ने लक्ष्य रहेको महर्जनले बताए । १८ वडाभित्र रहेको देवीनाच, पुलुकिसि, नरदेवी नाच, नानीचायाः लगायतका अमूर्त सम्पदादेखि विभिन्न मठमन्दिर लगायतका मूर्त सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि आफु लागिपर्ने प्रतिवद्धता महर्जनले व्यक्त गरे । आफ्नो योजना सुनाउने क्रममा उनले १८ वडालाई काठमाडौं महानगरको सम्पदा मार्गसँगै जोड्दै वडालाई पर्यटकिय हबको रुपमा विकास गर्ने र वडाबासीको आर्थिक स्तर उकास्नका लागि काम गर्ने घोषणासमेत गरे ।

    कामपा १८ वडामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा माओवादी (केन्द्र) र नेकपा (एकिकृत समाजवादी) समेत गरी तीन दलीय गठबन्धनले उम्मेदवारी दिएको छ । जसपा नेपालका चन्द्र महर्जनको नेतृत्वमा वडा सदस्य पदमा माओवादी केन्द्रका नहकुल महर्जन र नेकपा (एस) का मनिष हमालले उम्मेदवारी दिएका छन् । कार्यक्रममा गठबन्धन दलका उम्मेदवारहरुले बोल्दै वडाबासीलाई शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकताहरुमा वडाबासीको पहुँच सहज बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । तीन दलको गठबन्धन रहेको भएपनि तीनै जनाको एउटै चुनाव चिन्ह छाता रहेको छ । शुरुमा नेपाली काँग्रेससँगै चार दलीय गठबन्धनबाट उम्मेदवारी दिने सहमति भएतापनि अन्तिम समयमा नेपाली काँग्रेसले धोका दिएको तीन दलीय गठबन्धन दलले बताएको छ । नेपाली काँग्रेसबाट धोका पाएपनि आफुहरुले भने पुरानै सहमतिको पालना गर्दै महानगर उपप्रमुख पदमा नेपाली काँग्रेसलाई नै समर्थन गर्ने उनीहरुले बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति
    हरप्रहर

    काठमाडौँ महानगर वडा १५ मा ईश्वरमान डंगोल विजयी भइसकेको केशव स्थापितको स्वीकारोक्ति

  • महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा
    हरप्रहर

    महालक्ष्मीबासीको व्यापक समर्थन बटुल्दै मेयरका प्रत्यासी नकुल थापा

  • एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार
    हरप्रहर

    एमालेबाट काठमाडौं महानगर वडा २० का वडाध्यक्षका प्रत्यासी ताम्राकार

  • १९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी
    हरप्रहर

    १९ वडामा एमालेबाट मुनिकारको उम्मेदवारी

  • ताजा खबर
  • १

    काठमाडौं उपत्यकाको नगरपालिकामा एकीकृत समाजवादीको अग्रता
    १६ घण्टा अघि

  • २

    ‘गौतमबुद्ध विमानस्थलको शुभारम्भले पर्यटन र दीगो आर्थिक विकासको आधार तयार भयो’
    २0 घण्टा अघि

  • ३

    विजयउत्सव मनाउन जाँदा गाडीमा करेन्ट लागेर २ जनाको मृत्यु
    २0 घण्टा अघि

  • ४

    काठमाडाैँ महानगर : बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि
    २३ घण्टा अघि

  • ५

    त्रिविमा आइतबार पनि नियमित पठनपाठन हुने
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution