Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १९, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट ब्रह्म लूट

कृष्णा यादव वीरगंज प्रकाशित मिति: २०७९ जेष्ठ १९, बिहिबार (३ साल अघि)

  • ७४८ पटक पढिएको
  • नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजको प्राविधिक शाखाबाट नै सबैभन्दा बढी भ्रष्टाचार हुने गरेको तथ्य बाहिर आएको छ । नारायणी यातायात व्यवस्था कार्यालय बिरगंजका प्राविधिक शाखाका प्रमोद यादवले नै कार्यालयलाई भ्रष्टाचारको अखाड़ा बनाएको नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले बताएका छन् ।

    निर्देशिका बमोज़िम इनजिनियरले सवारी चेकजाँच गर्ने मात्रै हो तर सवारी चेकजाँच नगरी सेवाग्राहीसंग बीमाको नाममा पैसा खाने काम मात्र गरिएको छ । यति मात्र होईन सकल यकिनको नाममा पैसा लिने , गाड़ी पुरानो भए नम्बर चिनिएन भन्दै रकम लिने, डर त्रास देखाई यस्ता बिभिन्न बहानामा सेवाग्राहीहरुसंग पैसा लिने गरेको जो कोहीले पनी सहजै देखन सक्छ । यस्ता थुप्रै घटनाहरु यस भन्दा पहिला पनि सर्बजनिक भईसकेको भए पनि सम्बन्धित निकाय मौन बस्नुले त्यस निकाय माथीसमेत शंका उत्त्पन हुन थालेको छ ।

    यामाहा, हीरो, सुजुकी , टिभीएस , जस्ता थुप्रै कम्पनीको गाड़ीहरु यातायात कार्यालय नल्याई पैसाको भरमा गाड़ी दर्ता भईरहेको छ । यस्ता कतिपए गाड़ीहरु यातायातमा नल्याई दर्ता गरिएको प्रमाण नै फेला परेको छ । त्यो कम्पनी गाड़ी दर्ता गरे वापत प्राविधिक शाखाका यादवले प्रति गाड़ी रु १०० को दरले लिने गरेको एक कर्मचारीले बताए । साथै प्रति दिन यस्ता कम्पनीका ८०० देखी ९०० सम्म गाड़ी दर्ता हुने गरेको छ ।

    सेवाग्राहीहरुले गाड़ी नामसारी गराउनु परेमा गाड़ी नै लिएर आउनु पर्छ । तर त्यही कम्पनीको गाड़ी नामसारी गराउनु परेमा ल्याउनु पर्दैन, पैसा भए पुग्छ । यस्ता कतिपय नियम विपरित पैसाको बलमा प्राविधिक शाखामा काम हुने गरेको श्रोतले बताएको छ । यो शाखामा काम गर्ने कर्मचारीहरुको सम्पति विवरण छानबिन गरियो भने सजिलै सबै कुराको पर्दाफाश हुने एक सेवाग्राहीले बताए।

    नारायणी यातयात व्यवस्था कार्यालय वीरगंज बिचौलियाको अखडा बनेको पाइएको छ । प्रत्यक्ष सेवाग्राही धाई रहदा काम नगरेका त्यहि कर्मचारीले बिचौलियाको माध्यमबाट सरल तरिकाले गरेको पाईएको छ ।

    यातायात सवारी शाखाका प्रमुख कुशेशवर साह र बिनित झा सवारी शाखाका अधिकृत र बिजय गुप्तालगाएतका कर्मचारीहरुले बिचौलिया प्रयोग गरि मान्छे नभएपनि पैसाको भरमा नमसारी हुनेगरेको एक कर्मचारीले बताएका छन्।

    यातायात कार्यालय व्यवस्था कर शाखा प्रमुख कुशेशवर साहले बिचौलियाहरु परिचालन गरि दिन्हु लाखौं रुपैया सेवाग्राहीहरुलाई विभिन्न बहाना बनाई असुल्ने गरेको नाम नछाप्रने सर्तमा एक कर्मचारीले बताएका छन्।

    यातायात कार्यालयमा रहेका बिचौलिया सोमराज मार्फत विभिन्न किसिमका गाडीको शोहरुमहरु शीत सवारी गाडीहरुको सहमति र नमसारी गराउनको लागि गाडी नभएको रुपैया लिने गरेको स्रोतले जनाएको छ। त्यसैगरि सोमराजले गाडिहरुको ढड्डा सेवाग्राहीहरुले खोज्दा नदिने र सो फाईल घरमा लगि १ हजारको दरले रकम लिएर दिने गरेको स्रोतले जनाएको छ।

    यातायात कार्यालयमा रहेको फाईलहरु सोभराजले एकजना बाहिरी बस्ने सेवाग्राहीले पटक पटक आफ्नो कारको लाईसेन्सको रिनिवल गराउन आउदा पनि यातायात कार्यालय वीरगंजका कर्मचारीले सर्भर बिग्रेको बहानाबाजी गर्दै टार्ने गर्दथे तर विचौलियालाई पैसा दिएर पठाउदा उनै कर्मचारीले रिनवल गरी दिएको सेवाग्राहीले बताए ।

    प्रत्यक्षदर्शि अनुसार बिचौलियाहरुले आफनै हातले ढड्डामा गाडिहरुको नामसारी, गाडिहरु को रिनवल जस्ता कार्यहरू गरी फाटका कर्मचारीसँग सहि गराउछन ।

    नारायणी यातायात ब्यबस्था कार्यालय वीरगंजका कर्मचारीहरुले सेवा ग्राहीलाई बहाना बनाई दुख दिने गरेका छन तर बिचौलियाका माध्यमले पैसा लिएर त्यही काम गर्ने गरेका छन ।

    सेवाग्राहीलाई सेवा प्रवाह गर्न कार्यालयको समयमा बस्ने कर्मचारीहरु बिचौलियामार्फत हुने कार्यलाई राति अबेर सम्म कार्यालयमा नै बसेर गर्ने प्रमाण फेला परेको छ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution