Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ अषाढ १४, मंगलबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध आर्थिक एकीकृत समाजवादी एमाले कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पर्यटन पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार बैंक महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल राष्ट्र बैंक रोजगार विनिमय दर विश्व शिक्षा शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत सिसिएमसिसी स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

५७ मिनेट अघि
२

अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने

१९ घण्टा अघि
३

सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल

२१ घण्टा अघि
४

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

१ दिन अघि
५

काठमाडौंमा ९ जनामा देखियो हैजा

१ दिन अघि
६

फतुवा विजयपुरका नवनिर्वाचित मेयरविरुद्ध डेढ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

१ दिन अघि
७

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै घट्यो गाडी भाडा

१ दिन अघि
८

चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक

१ दिन अघि
९

मन्त्री हेरफेर मुद्दा पेचिलो बन्दै , दबाबमा माधव नेपाल

३ दिन अघि
१०

राजस्व चुहावट आरोपमा प्रमुख प्रशासकीय अधिकृत सेढाईविरुद्ध मुद्दा दायर

३ दिन अघि
११

शुक्रबार घट्यो सुनको मूल्य

३ दिन अघि
१२

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

४ दिन अघि

धेरै पढिएका

१

नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट ब्रह्म लूट

३ हफ्ता अघि
२

संचारकर्मी विना श्रेष्ठको उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक (भिडियोसहित)

२ हफ्ता अघि
३

मेयर बालेनको अभियानमा साथ् दिदै होन्डाको नेपाल आधिकारिक बिक्रेता स्याकर (भिडियो)

२ हफ्ता अघि
४

गायिका रितु कँडेलको “कहाँ हो तिम्रो मावल…” सार्बजनिक (भिडियोसहित)

३ हफ्ता अघि
५

ससुरा र देवरको हत्या गरेको आरोपमा २६ वर्षकी बुहारीसहित ३ पक्राउ

३ हफ्ता अघि
६

कामपा वडा १९ मा नेपाली काँग्रेसको विजयी र्याली

१ महिना अघि
७

एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

३ हफ्ता अघि
८

महानगरको फोहोर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल गठन

४ हफ्ता अघि
९

मेयर बालेनले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध

३ हफ्ता अघि
१०

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौं फर्कियो

३ हफ्ता अघि
११

काठमाडौंको फोहोर फाल्न खोज्दा बन्चरेडाँडामा अवरोध

३ हफ्ता अघि
१२

सम्पर्कविहीन भएको तारा एयरको विमानमा एकै परिवारका ७ जना रहेको पुष्टि

४ हफ्ता अघि

काठमाडौंको फोहोर फाल्न खोज्दा बन्चरेडाँडामा अवरोध

काठमाडौँ प्रकाशित मिति: २०७९ जेष्ठ २४, मंगलबार (३ हफ्ता अघि)

  • १३० पटक पढिएको
  • सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीच भएको सहमति बन्चरेडाँडाका स्थानीयले अस्वीकार गरेका छन् । सहमतिअनुसार आज बिहान काठमाडौंको फोहोर फाल्न पुगेका टिपरलाई स्थानीयले अवरोध पुर्याएका हुन् ।सहरी विकास मन्त्रालयमा सोमबार अबेरसम्म सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित फोहोरमैला व्यवस्थापन गर्न सहमति भएको थियो।

    सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्ने उल्लेख थियो ।त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।

    तर आज बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

    गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।

    फोटो : काठमाडौं महानगरपालिका वडा नं. २७ सामाजिक संजाल

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने
    हरप्रहर

    मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

  • अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने
    सर्वोच्च अदालत

    अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने

  • सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल
    हरप्रहर

    सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल

  • माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु
    हरप्रहर

    माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

  • ताजा खबर
  • १

    मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने
    ५७ मिनेट अघि

  • २

    अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने
    १९ घण्टा अघि

  • ३

    सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल
    २१ घण्टा अघि

  • ४

    माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु
    १ दिन अघि

  • ५

    काठमाडौंमा ९ जनामा देखियो हैजा
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution