Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ अषाढ १४, मंगलबार
ट्रेन्डीङ्ग
अख्तियार अपराध आर्थिक एकीकृत समाजवादी एमाले कृषि केपी शर्मा ओली गठबन्धन ठगी त्रिभुवन विमानस्थल त्रिभुवन विश्वविद्यालय दुरुपयोग निर्वाचन निर्वाचन आयोग नेकपा माओवादी नेपाली कांग्रेस नेप्से पक्राउ परदेश पर्यटन पेट्रोलियम पदार्थ प्रचण्ड प्रधानमन्त्री प्रहरी प्रेमबहादुर आले बालुवाटार बैंक महाभियोग माधव नेपाल मूल्य वृद्धि मौसम राप्रपा राशिफल राष्ट्र बैंक रोजगार विनिमय दर विश्व शिक्षा शेयर बजार शेरबहादुर देउवा सम्भव नेपाल मै छ सर्वोच्च अदालत सिसिएमसिसी स्वास्थ्य हरप्रहर टि.भी.
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

१ घण्टा अघि
२

अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने

१९ घण्टा अघि
३

सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल

२१ घण्टा अघि
४

माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु

१ दिन अघि
५

काठमाडौंमा ९ जनामा देखियो हैजा

१ दिन अघि
६

फतुवा विजयपुरका नवनिर्वाचित मेयरविरुद्ध डेढ करोड बढीको भ्रष्टाचार मुद्दा दायर

१ दिन अघि
७

पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै घट्यो गाडी भाडा

१ दिन अघि
८

चन्द्रमान मुनिकारद्वारा लिखित “पचली भैरव” पुस्तक सार्वजनिक

१ दिन अघि
९

मन्त्री हेरफेर मुद्दा पेचिलो बन्दै , दबाबमा माधव नेपाल

३ दिन अघि
१०

राजस्व चुहावट आरोपमा प्रमुख प्रशासकीय अधिकृत सेढाईविरुद्ध मुद्दा दायर

३ दिन अघि
११

शुक्रबार घट्यो सुनको मूल्य

३ दिन अघि
१२

पेट्रोलियम पदार्थको भाउ घटाउने सरकारको संकेत

४ दिन अघि

धेरै पढिएका

१

नारायणी यातायात व्यवस्था कार्यालयको प्राविधिक शाखाबाट ब्रह्म लूट

३ हफ्ता अघि
२

संचारकर्मी विना श्रेष्ठको उनी बोल्दिनन् अचेल’ को भिडियो सार्वजनिक (भिडियोसहित)

२ हफ्ता अघि
३

मेयर बालेनको अभियानमा साथ् दिदै होन्डाको नेपाल आधिकारिक बिक्रेता स्याकर (भिडियो)

२ हफ्ता अघि
४

गायिका रितु कँडेलको “कहाँ हो तिम्रो मावल…” सार्बजनिक (भिडियोसहित)

३ हफ्ता अघि
५

ससुरा र देवरको हत्या गरेको आरोपमा २६ वर्षकी बुहारीसहित ३ पक्राउ

३ हफ्ता अघि
६

कामपा वडा १९ मा नेपाली काँग्रेसको विजयी र्याली

१ महिना अघि
७

एसईई परिक्षार्थीहरुलाई अभिभावकले विशेष ध्यान दिन विज्ञहरुको सुझाव

३ हफ्ता अघि
८

महानगरको फोहोर व्यवस्थापनका लागि मेयर बालेनको संयोजकत्वमा कार्यदल गठन

४ हफ्ता अघि
९

मेयर बालेनले भेटे मन्त्री झाँक्रीलाई, फोहोर व्यवस्थापनमा सहजीकरण गर्न अनुरोध

३ हफ्ता अघि
१०

भद्रपुर उडेको बुद्ध एयरको विमान आकाशबाटै काठमाडौं फर्कियो

३ हफ्ता अघि
११

काठमाडौंको फोहोर फाल्न खोज्दा बन्चरेडाँडामा अवरोध

३ हफ्ता अघि
१२

सम्पर्कविहीन भएको तारा एयरको विमानमा एकै परिवारका ७ जना रहेको पुष्टि

४ हफ्ता अघि

मेयर बालेनको अभियानमा साथ् दिदै होन्डाको नेपाल आधिकारिक बिक्रेता स्याकर (भिडियो)

बिगेन तुलाधर काठमाडौँ प्रकाशित मिति: २०७९ जेष्ठ २७, शुक्रबार (२ हफ्ता अघि)

  • २१३ पटक पढिएको
  • रेष्टुरेन्ट, होटल, पेट्रोल पम्प, व्यापारिक भवनको शौचालय सर्वसाधारणलाई पनि प्रयोग गर्न दिने काठमाडौं महानगरपालिकाको अभियानमा विभिन्न क्षेत्रबाट समर्थन र सहयोग हुन थालेको छ । यसै क्रममा व्यावसायिक घराना ज्योति ग्रुपले पनि यस अभियानमा साथ दिएको छ । स्याकर ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योतिले होण्डा स्वरुमहरुका शौचालय निःशुल्क प्रयोग गर्न सकिने घोषणा गरेका हुन् ।

    देशभर रहेका होण्डा स्वरूमका १०७ शौचालय सर्वसाधारणले प्रयोग गर्न पाउने स्याकर ट्रेडिङ्ग कम्पनीका पद्म ज्योतिले जानकारी दिएका छन्। होन्डा शोरुमका काठमाडौंमा मात्र १६ वटा, पाटन र भक्तपुरमा २० वटा शौचालय प्रयोगमा आउने छन् । होण्डाले खुल्ला गरेको शौचालय महिला मैत्री हुने पनि उनले जानकारी दिए ।

    मेयर शाहसँग सम्झौता गरेको तस्वीर सामाजिक सञ्जालमा राख्दै सौरभ ज्योतिले भनेका छन्, ‘परिवर्तन सुरु हुन्छ हामीबाट, त्यसैले एक स्वच्छ वातावरण निर्माण गर्ने पहलमा, अब देखि सबै होण्डा स्वरूमहरूमा निःशुल्क शौचालय उपलब्ध हुने घोषणा गर्न पाउँदा हामी गर्व गर्दछौं ।’

    महानगरपालिकाले सार्वजनिक शौचालय पहिचानका लागि निलो पृष्ठभूमिको संकेत चिन्ह पनि तयार पारिसकेको छ । सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारेको हो ।

    गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बीचभागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै घट्यो गाडी भाडा
    हरप्रहर

    पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै घट्यो गाडी भाडा

  • शुक्रबार घट्यो सुनको मूल्य
    हरप्रहर

    शुक्रबार घट्यो सुनको मूल्य

  • पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण
    पेट्रोलियम पदार्थ

    पेट्रोलियम पद्धार्थको मूल्य घटाउन सरकारलाई सांसदको ध्यानाकर्षण

  • आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपालपनि श्रीलंकाकै अवस्थामा पुग्नसक्छ : गभर्नर
    गभर्नर

    आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपालपनि श्रीलंकाकै अवस्थामा पुग्नसक्छ : गभर्नर

  • ताजा खबर
  • १

    मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने
    १ घण्टा अघि

  • २

    अब जेलमा रहेका कैदीबन्दीले पनि भोट हाल्न पाउने
    १९ घण्टा अघि

  • ३

    सबै ठाउँमा उम्मेदवारी दिएको भए २० लाख मत पाउँथ्यौं : माधव नेपाल
    २१ घण्टा अघि

  • ४

    माधव नेपाललाई योगेश भट्टराईको शुभकामना- २ सय वर्ष बाच्नु, सधैँ पदमा रहनु
    १ दिन अघि

  • ५

    काठमाडौंमा ९ जनामा देखियो हैजा
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution