पूर्व प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पहिलोपटक २०७२ सालमा सरकारको नेतृत्व गरिरहदा नेपाली सेनाका प्रधानसेनापति रविन्द्र क्षेत्रीले अमेरिकासँग नेसनल गार्ड स्टेट पार्टनरसिप प्रोग्रामको लागि पत्राचार गरेको खुलासा भएको छ ।
तत्कालिन प्रधानसेनापति क्षेत्रीले नेपालस्थित तत्कालिन अमेरिकी राजदूत अलाइना बी टेप्लिजलाई औपचारिक पत्राचार गर्दै नेपाल सरकारको तर्फबाट एनजीएसएसपी कार्यक्रममा निकट भविष्य नै सामेल हुन इच्छुक रहेको स्पष्ट पारेको तीन बुँदे पत्रको पहिलो बुँदामा उल्लेख गरिएको छ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७