आन्तरिक राजस्व कार्यालय, महाराजगंजका एक अधिकृत ३० हजार रुपैयाँ घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ‘रंगेहात’ पक्राऊ गरेको छ ।
आयोगको दाबी अनुसार, कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानले कम्प्युटर बिलिङको सफ्टवयर स्वीकृतिका लागि सेवाग्राहीसँग ३० हजार रुपैयाँ घूस लिएका हुन् । घूस मागेको सूचना आएपछि आयोगको टोलीले विन्दु श्रेष्ठ प्रधानलाई पक्राउ गरेको हो ।
प्रधानलाई सेवाग्राहीबाट घूस लिइसकेको अवस्थामा आयोगको टोलीेले पक्राउ गरेको हो ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३