Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० मंसिर २५, सोमबार

    ट्रेन्डीङ्ग

  • जाजरकोट भूकम्प
  • इजरायल आक्रमण
  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

घट्यो सुनचाँदीको मूल्य

१ दिन अघि
२

केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

४ दिन अघि
३

सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

५ दिन अघि
४

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
५

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
६

मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

६ दिन अघि
७

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

६ दिन अघि
८

विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

१ हफ्ता अघि
९

अन्तर–कोरियाली अन्तरिक्ष हतियारको दौड : दक्षिण कोरियाले पनि गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

१ हफ्ता अघि
१०

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गर्भनर अधिकारी

१ हफ्ता अघि
११

घट्यो डिजेल–पेट्रोलको मूल्य

१ हफ्ता अघि
१२

स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् महिला श्रमिक

१ हफ्ता अघि

धेरै पढिएका

१

लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

२ हफ्ता अघि
२

बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

२ हफ्ता अघि
३

३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

१ हफ्ता अघि
४

शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

३ हफ्ता अघि
५

अचम्म तर सत्यः किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

१ हफ्ता अघि
६

भारतलाई घरेलु मैदानमा हराउदै अष्ट्रेलियाले जित्यो छैठौ पटक विश्वकपको उपाधि

३ हफ्ता अघि
७

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

२ हफ्ता अघि
८

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
९

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

३ हफ्ता अघि
१०

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

१ हफ्ता अघि
११

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

२ हफ्ता अघि
१२

मन्त्रिपरिषद् बैठक निर्णय : टिकटक बन्द देखि सांसद विकास कोषको रकम भूकम्प पीडितलाई

४ हफ्ता अघि

राष्ट्रिय सहकारी कर्मचारी संघ ललितपुरको जिल्ला भेला सम्पन्न

हरप्रहर सम्वाददाता ललितपुर प्रकाशित मिति: २०७९ श्रावण २८, शनिबार (१ साल अघि)

  • ४१९ पटक पढिएको
  • नेकपा ( एकीकृत समाजवादी) निकट राष्ट्रिय सहकारी कर्मचारी संघ नेपालको ललितपुर जिल्ला भेला सम्पन्न भएको छ । नेकपा ( एकीकृत समाजवादी ) ललितपुर पार्टी कार्यालयमा उक्त भेला सम्पन्न भएको हो ।

    भेलाले सानुकाजी महर्जनको अध्यक्षतामा १५ सदस्यीय कमिटी गठन गरेको छ ।

    सहकारीमा कार्यरत कर्मचारीहरुको संख्या उल्लेख्य हुँदाहुँदै पनि उनीहरूको बारेमा कसैले बोल्ने नगरेको कारण संघले यस समस्याको हल गर्ने नेकपा (एकीकृत समाजवादी) का पोलिट ब्युरो सदस्य प्रेमल खनालले बताए ।

    सहकारीमा कार्यरत कर्मचारीहरुको सेवाकाल पछिको सेवा सुविधाको बारेमा पनि सोच्नु जरुरी रहेको उनले विचार व्यक्त गरे । विशेषतः संकट ग्रस्त सहकारीको सञ्चालकका संरक्षण हुने गरेको तर कर्मचारीहरुले बढी तनाव तथा असुरक्षित महसुस गर्नु परेको बताउँदै उनीहरूको लागि संघले संघर्ष गर्नु पर्ने नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य अमृत नाथ तिमल्सिनाले बताए ।

    भेलामा पेशागत महासंघ नेपालका संयोजक तथा पोलिट ब्युरो सदस्य प्रेमल खनाल, केन्द्रीय कमिटी सदस्य अमृत नाथ तिमल्सिना, केन्द्रिय कमिटी सदस्य अम्बिका थापा, ललितपुर जिल्ला अध्यक्ष हरिकृष्ण थापा, पेशागत महासंघ ललितपुर जिल्ला अध्यक्ष सालिक राम मिश्र, राष्ट्रिय सहकारी कर्मचारी संघका अध्यक्ष भरत कुमार श्रेष्ठ, बागमती प्रदेश कमिटी सदस्य नन्द न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न
    हरप्रहर

    लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

  • बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने
    हरप्रहर

    बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

  • स्व. अमात्यको वार्षिक पुण्य तिथीको अवसरमा सप्ताह व्यापी रक्तदान
    हरप्रहर

    स्व. अमात्यको वार्षिक पुण्य तिथीको अवसरमा सप्ताह व्यापी रक्तदान

  • लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव
    हरप्रहर

    लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

  • ताजा खबर
  • १

    घट्यो सुनचाँदीको मूल्य
    १ दिन अघि

  • २

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    ४ दिन अघि

  • ३

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    ५ दिन अघि

  • ४

    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
    ५ दिन अघि

  • ५

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    ५ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution