Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

रुख चाहिए घरमा रोप भन्दै वडाध्यक्षले नै सार्वजनिक स्थलका रुखहरु काटेको खुलासा

हरप्रहर सम्वाददाता ललितपुर प्रकाशित मिति: २०७९ श्रावण ३०, सोमबार (२ साल अघि)

  • ७५० पटक पढिएको
  • ललितपुर महानगरपालिका वडा १५ का वडाध्यक्ष सुरेश शाहीले नै भेल्पा मन्दिर परिसरको करिब २५ वटा रुखहरु बिना स्विकृती कटान गरेको तथ्यहरु फेला परेको छ ।

    रुख चाहिए घरमा रोप्नु, मन्दिर क्षेत्रमा भोज गर्न मिल्ने फाल्चा निमार्ण गर्ने हो भन्दै वडाध्यक्ष शाहीले स्थानियहरुलाई धम्काएको भेल्पा मन्दिर परिसरका केही स्थानियहरुले नाम उल्लेख नगर्ने शर्तमा बताए । वडाध्यक्ष शाहीको कतुर्त थाह हुदाहुदै पनि स्थानीयहरु बोल्न त्रसित हुने गरेका छन् ।

    भेल्पा मन्दिर परिसरमा भर्याङ्गमा मार्बल राख्नका लागि यस अघिका वडाध्यक्षको कार्यकालमा बजेट बिनियोजन गरिएको थियो । उक्त बजेटलाई हालका वडाध्यक्षले फाल्चा निमार्ण गर्ने भन्दै बजेटको उद्देश्य परिवर्तन गरेका थिए ।

    वडाले नै विनियोजन गरेको बजेटको योजनाका कारण उक्त रुखहरु कटान गरिएको प्रष्ट छ । तर वडाध्यक्ष शाहीले रुख कटानमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । उनले सार्वजनीक जग्गालाई बारम्बार व्यक्तिगत जग्गा भएको बयान दिदैँ आएको प्रमाण सहित यस अघि हामीले प्रकाशित गरिसकेका छौँ ।

    सामान्य रुपले सम्बन्धित निकायको स्विकृती लिएर रुख कटान गर्न पाउने प्रावधान हुँदाहुँदै पनि वडाध्यक्षले अनाधिकृत रुपमा रुख कटान गरेको रहस्यमय विषय हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पनि पुगेको छ ।

    यस विषयमा जिल्ला वन कार्यालय ललितपुरले पनि अनुसन्धान गरिरहेको जिल्ला वन अधिकृत राम कुमार भण्डारीले जानकारी दिए । कटान गरेको रुखहरु हाल जिल्ला वन कार्यालय ललितपुरमा सुरक्षित रहेको पनि उनले जानकारी दिए ।

    जिम्मेवार निकायमा भएको व्यक्तिले जिल्ला वन कार्यालय तथा ललितपुर महानगरले माग गरेको स्पष्टिकरण मै सार्वजनीक जग्गालाई व्यक्तिगत भनि जानकारी दिइनु नै उनको संलग्नताको आधार पुष्टि हुन्छ । वडाले बजेट बिनियोजन गरेको योजना अनुरुप रुख काटिएको कारण पनि वडाध्यक्ष शाहीको संलग्नताको पुष्टि हुन्छ ।

    उनी स्थानीय निकायको निर्वाचनमा एमालेबाट निर्वाचित भएका थिए।

     

    यसै विषयमा यस अघि प्रकाशित सामग्री :

    वडाध्यक्ष कै मिलेमतोमा संरक्षित क्षेत्रको रुख काटियो, सार्वजनीक जग्गा निजी भन्दै स्पष्टिकरण

    संरक्षित क्षेत्रको रुख कटान गर्ने वडाध्यक्ष शाहीद्वारा बारम्बार झुटो बयान

    प्रतिक्रिया दिनुहोस
    पालिका न्युज सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution