Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१७ घण्टा अघि
२

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२२ घण्टा अघि
३

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
४

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
५

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
६

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
७

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
८

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
९

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
१०

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
११

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि
१२

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२२ घण्टा अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१७ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

कामपा २७ वडाको आयोजनामा क्यान्सरविरुद्धको सचेतना अभियान २०२२ संपन्न

बिगेन तुलाधर काठमाडौँ प्रकाशित मिति: २०७९ भाद्र ४, शनिबार (९ महिना अघि)

  • ५५१ पटक पढिएको
  • काठमाडौं महानगरपालिका २७ वडाको आयोजनामा क्यान्सरविरुद्धको सचेतना अभियान २०२२ संपन्न भएको छ। विश्वमा भयाभह रुप लिइरहेको स्तन तथा पाठेघरको मुखको क्यान्सर रोग बारे सचेतना प्रदान गर्ने उद्धेश्यले उक्त कार्यक्रम संचालन गरिएको वडाध्यक्ष योगेश कुमार खड्गीले हरप्रहरलाई जानकारी दिए।

    उक्त सचेतना कार्यक्रम डा अरुण शाहीबाट उपस्थित समुदायलाई स्तन तथा पाठेघरको मुखको क्यान्सर रोग बारे सचेतना, रोग बाट कसरी बच्ने भन्ने उपायका बारे, रोग लाग्नुको कारण र महिलामा स्तन र पाठेघरको क्यान्सर विकराल हुनुको कारण बारे जानकारी दिएका थिए । रोग लाग्नुको कारण जेसुकै भएपनि बेलैमा रोग पत्ता लागे सकारात्मक सोच र दृढ मनोबलका साथ चिकित्सकको निगरानीमा रही उपचार सम्भव भएको शाहीले बताए ।

    सचेतनाको क्रममा वडाध्यक्ष योगेश कुमार खड्गीले भने ‘वर्षेनी क्यान्सरका बिरामी बढ्दै गएका छन्, त्यसैले यसबारे पर्याप्त जानकारी गराउन जरुरी छ ।’ क्यान्सरबारे धेरैभन्दा धेरैलाई सचेत गराउने लक्ष्यले नै कार्यक्रम राखिएको पनि उनले बताए ।

    प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य / जीवनशैली सम्बन्धि थप
  • ३० मिनेटभन्दा बढी समय मोबाइल चलाउनेहरुलाई लाग्न सक्छ यस्ता रोग
    हरप्रहर

    ३० मिनेटभन्दा बढी समय मोबाइल चलाउनेहरुलाई लाग्न सक्छ यस्ता रोग

  • ‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’
    हरप्रहर

    ‘कलिलो उमेरमा विदेश जाँदा मानसिक समस्या’

  • कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह
    डेङ्गु

    कार्यालय समयमा पूरा बाहुला भएको पोसाक लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

  • ललितपुरका दुई पालिकामा भेटिए डेङ्गु सङ्क्रमित
    हरप्रहर

    ललितपुरका दुई पालिकामा भेटिए डेङ्गु सङ्क्रमित

  • ताजा खबर
  • १

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १७ घण्टा अघि

  • २

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    २२ घण्टा अघि

  • ३

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ४

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • ५

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution