Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ कार्तिक २५, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि
२

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
३

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

१ महिना अघि
४

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

१ महिना अघि
५

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

१ महिना अघि
६

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

१ महिना अघि
७

६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

१ महिना अघि
८

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

१ महिना अघि
९

आगजनी गरिएका सवारी साधनका नम्बर प्लेट किन जल्दैनन् ?

१ महिना अघि
१०

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१ महिना अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

१ महिना अघि
१२

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

१ महिना अघि

धेरै पढिएका

१

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

३ हफ्ता अघि
२

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ हफ्ता अघि

ट्राफिक जामबाट छुटकारा पाउन उढ्ने ट्याक्सीको विकास, ९० मिनेटको सफल उडान सम्पन्न

हरप्रहर डेस्क एजेन्सी प्रकाशित मिति: २०७९ आश्विन २७, बिहिबार (३ साल अघि)

  • १०२१ पटक पढिएको
  • अफिस वा घरबाहिर कार वा ट्याक्सीमा कतै जानुहुन्छ र जाममा फसेर हैरान हुनुहुन्छ भने अब राहतको खबर छ । चाँडै हामी ट्राफिक जामबाट मुक्त हुनेछौं। फ्लाइङ ट्याक्सीको सुविधा अब वास्तविकतामा परिणत हुन केही कदम मात्रै टाढा रहेकोले देखिएको । दुबईमा चिनियाँ कम्पनीको फ्लाइङ कारले करिब ९० मिनेटको सफल उडान गरेको छ । यो उडान ट्याक्सीको रूपमा परीक्षण गरिएको थियो।

    रोयटर्सका अनुसार चिनियाँ इलेक्ट्रोनिक गाडी निर्माता कम्पनी एक्सपेङ इंकले आफ्नो फ्लायन्ट कारको पहिलो परीक्षण दुबई, युएईमा गरेको थियो। यो फ्लाइङ कारलाई पब्लिक ट्याक्सीका रुपमा ल्याइएको र यसको नाम एक्स २ राखिएको प्रतिवेदनमा उल्लेख छ । यो सफल परीक्षणपछि कम्पनीले यसलाई विश्व बजारमा ल्याउने तयारी गरेको छ ।

    सोमबार परीक्षण भइरहेको X2 फ्लाइङ कारको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । जसले यो दुई सिटर फ्लाइङ कार कार हो भन्ने देखाउँछ। विद्युतीय उडान ट्याक्सीको रूपमा सफलतापूर्वक परीक्षण गरिएको, XPeng को X2 एक ठाडो टेक-अफ र ल्यान्डिङ (eVTOL) विमान हो जुन भविष्यको प्रविधिमा आधारित छ।

    यस फ्लाइङ कारमा ८ वटा प्रोपेलर दिइएको छ, जुन चार कुनामा दुई–दुई सेटमा राखिएको छ । रिपोर्टका अनुसार XPeng X2 अधिकतम १३० KMPH को गतिमा उडान गर्न सक्षम छ। दुबईमा परीक्षण उडानका क्रममा यो ९० मिनेटसम्म उडाइएको हो । यो इन्टेलिजेन्ट उडान नियन्त्रण प्रणालीका साथै स्वायत्त उडान क्षमताले सुसज्जित उडान कार हो।

    रिपोर्टका अनुसार यो फ्लाइङ कारले ५०० केजीसम्म भार बोक्न सक्ने क्षमता राखेको छ । यो पूर्ण रूपमा विद्युतीय र शून्य कार्बन उत्सर्जन गर्ने कार हो । XPeng Aeroht का महाप्रबन्धक Minguan Qiu ले भने, हामी विश्व बजारमा एक पछि अर्को पाइला अघि बढिरहेका छौं। यसका लागि सबैभन्दा पहिले दुबई सहर छनोट गरेको किनभने  यो विश्वको सबैभन्दा विकसित शहर हो।’

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    हरप्रहर

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

  • जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    हरप्रहर

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

  • भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    हरप्रहर

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

  • ६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल
    हरप्रहर

    ६ महिनामा केही काम गर्न सकिन्छ तर कायापलट गर्न सकिन्न : मन्त्री खरेल

  • ताजा खबर
  • १

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    १ हफ्ता अघि

  • २

    जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड
    ३ हफ्ता अघि

  • ३

    हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो
    १ महिना अघि

  • ४

    भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित
    १ महिना अघि

  • ५

    राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता
    १ महिना अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution