Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

अष्ट्रेलियालाई हराउँदै अर्जेन्टिना क्वाटरफाइनलमा

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ मंसिर १८, आईतबार (१ महिना अघि)

  • २८५ पटक पढिएको
  • काठमाडौं । उपाधि दाबेदार अर्जेन्टिना कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।अहमेद बिन अलि स्टेडियममा शनिबार राति अष्ट्रेलियालाई २-१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।

    विश्वकपको नकआउट चरणमा मेस्सीको पहिलो गोल हो । यस्तै मेस्सीको यस खेल करियरको १००० औं खेल हो ।

    खेलको ३५ औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए । खेलको ५७ औं मिनेटमा अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई २-० को अग्रता दिलाए ।

    त्यसपछि खेलको ७७ औं मिनेटमा इन्जो फर्नान्डेजले आत्मघाती गोल गरेपनि अर्जेन्टिना २-१ ले विजयी भयो ।

    जितसँगै अर्जेन्टिना कतार विश्वकपको क्वाटरफाइनलमा पुग्ने दोस्रो टोली बनेको छ ।

    अब अर्जेन्टिनाले क्वाटरफाइनलमा नेदरल्यान्ड्सको सामना गर्नेछ । नेदरल्यान्ड्स यस अघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

    अष्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    हरप्रहर

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    हरप्रहर

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

  • रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो
    हरप्रहर

    रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

  • प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी
    हरप्रहर

    प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution