Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०७९ माघ १७, मंगलबार

    ट्रेन्डीङ्ग

  • यति एयरलाइन्स दुर्घटना
  • राहदानी
  • प्रधानमन्त्री प्रचण्ड
  • एमडिएमएस
  • कोरोना महामारी
  • ओली-प्रचण्ड
  • गोकर्ण बिष्ट
  • रामचन्द्र पौडेल
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

१ दिन अघि
२

शेयर बजारमा उच्च अंकको गिरावट

१ दिन अघि
३

प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

१ दिन अघि
४

खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

१ दिन अघि
५

शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

१ दिन अघि
६

यस्तो छ आज सुनको मूल्य

२ दिन अघि
७

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
८

ब्यथा असह्य – कबिता

२ दिन अघि
९

प्रधानमन्त्री दाहाललाई गृह मन्त्रालयको जिम्मेवारी

३ दिन अघि
१०

रवि लामिछानेको सांसद पद बदर

४ दिन अघि
११

मेयर बालेनले भेटे गृहमन्त्री लामिछानेलाई, मागे सुकुम्बासी बस्ती हटाउन सहयोग

५ दिन अघि
१२

प्रेमप्रसादकै जस्तो कारण देखाउँदै विराटनगरमा व्यवसायीद्वारा आत्महत्या

५ दिन अघि

धेरै पढिएका

१

बानेश्वरमा आत्मदाहको प्रयास गरेका आचार्यको निधन

६ दिन अघि
२

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

६ दिन अघि
३

मूर्त र अमूर्त परम्परा संरक्षणमा इन्द्र महर्जन

१ हफ्ता अघि
४

असन ईण्भेष्टमेन्ट कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

२ हफ्ता अघि
५

पाथीभरा ट्रान्सपोर्टमा प्रहरीको छापा, तस्करीको सामान भेटिएपछि सिल

२ हफ्ता अघि
६

रवि लामिछानेको नागरिकता पुनः प्राप्तिको प्रक्रिया लम्बियो

२ दिन अघि
७

संसारकै ठुलो दाबी गरिएको अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्ड मदनकृष्णलाई

४ हफ्ता अघि
८

सञ्चारकर्मी विगेन तुलाधर सम्मानित, योमरी प्रतियोगितामा प्रेमहिरा प्रथम

३ हफ्ता अघि
९

विश्वको पहिलो उड्ने बाइकको बुकिङ सुरु, यस्तो छ मूल्य

३ हफ्ता अघि
१०

इन्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठायो

१ महिना अघि
११

बाटोमै टुट्यो अमेरिकाको सपना, पानामा पुगेर ज्यान गुमाउनु पर्यो !

३ हफ्ता अघि
१२

४ दिन अघि प्रधानमन्त्री प्रचण्डले दिएको निर्देशन अनुरुप पेट्रोलियम पदार्थको मूल्य घट्यो

३ हफ्ता अघि

नेपालमा विदेशी श्रमिक बढिरहेछन्, अब नेपालीलाई स्वदेशमै रोजगारी दिनुपर्छ : मन्त्री कुँवर

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ मंसिर १८, आईतबार (१ महिना अघि)

  • ११५ पटक पढिएको
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गर्न सक्नुपर्ने बताएका छन् ।

    आईतवार नेपाल एफएम नेटवर्कको १९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सरकारले नेपाली नागरिकलाई स्वदेशमा नै रोजगारी सिर्जना गरी विदेश पलायन हुनबाट रोक्न सक्नुपर्ने बताएका हुन् । उनले देशले पर्याप्त रोजगारी सिर्जना गर्न नसकेको र रोजगारी सिर्जना गरेको ठाउँमा नेपाली श्रमिकहरुको आकर्षण नभएकाले स्वदेशमै नयाँ व्यवसायहरु खोलेर रोजगारीको वातावरण मिलाउनुपर्ने बताए । मन्त्री कुँवरले नेपालमा रहेका कम्पनीहरुमा काम गर्ने नेपाली मजदुरहरु भन्दा विदेशीहरु बढिरहेको भन्दै नेपाली श्रमिकहरुलाई नेपालमै रोजगारीको व्यवस्था गर्न सरकार पछिल्लो समय लागिपरेको बताए ।

    उनले गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएको तथ्यांक रहेको बताए । उनले लुकेर र भिजिट भिसामा विदेशमा गइ काम गर्नेहरुका लागि कुनै समस्या परे राज्यले दिने सेवा, सुविधा नपाउने उल्लेख गरे । मन्त्री कुँवरले भिजिट भिसामा विदेशमा काम गर्न जाने श्रमीकहरुको नियमन गर्न नसकेको बताए । उनले गत ३ वर्षको तथ्यांकअनुसार ४६ लाख नेपाली नागरिकहरु विदेश गएको बताए । नेपालको कुल जनसंख्यामध्ये झन्डै आधा जनसंख्या विदेशमा रोजगारीको लागि गएको भन्दै यसलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा गम्भीर हुन आवश्यक रहेको बताए ।

    उनले भने, ‘रोजगारी सिर्जना गर्न हामीले सकेका छैनौँ । जहाँ रोजगारी सिर्जना भएको छ, त्यहाँ नेपाली श्रमिकहरुको आकर्षण पनि छैन । मजदुरहरुको अवस्था हेर्दा विदेशी धेरै छन् । नेपालीहरु कम मात्रै देखिन्छन् नेपालका कम्पनीहरुमा काम गर्ने । हामी खाडीमा गइरहेका छाैँ, हामीले मजदुरी प्राप्त गर्नुपर्ने ठाउँमा हाम्रा मजुर छैनन् । केही पैसा आउने ठाउँमा हाम्रा मजदुरहरु छैनन् । गलैंचा, इलेक्ट्रिक सामान, सुनचाँदी, होटल व्यवसाय अधिकांश क्षेत्रमा मजदुरी अर्कोले ओगटेको छ, नेपाली श्रमीकहरु छैनन् । हाम्रा श्रमिकहरुलाई हाम्रै देशमा बस्ने वातावरण कसरी सिर्जना गर्ने ? यस बारेमा सोच्नुपर्छ । गत आर्थिक वर्षमा मात्रै ६ लाख ३० श्रम स्वीकृति लिएर विदेश गएका छन् । भिजिट र लुकेर गएकाको संख्या कति हो यकिन छैन । हामी भिजिट भिसा नलिनुस् भन्दैछौँ, नेपालको श्रम ऐनले भिजिट भिसा लिएर गएकाहरुलाई केही पनि सुविधा दिँदैन ।’

    श्रम स्वीकृति लिएकोलाई मात्रै बीमाको सुविधा र अरु पनि सुविधा रहेकाे भन्दै उनले थपे, ‘यो कुरालाई सञ्चारमाध्यमले बाहिर ल्याउनुपर्छ । यस्ता कुराको नियन्त्रण गिरोहले गर्ने हो । अध्यागमनले हो, त्यो भइरहेको छैन । त्यसैले कहाँ कहाँ कमजोरी भएका छन्, कहाँ समस्या छन्, सञ्चारमाध्यम त्यहाँ पुग्नुपर्छ । भिजिट भिसाबाट जानेहरुको नियन्त्रण गर्न नै गाह्रो छ । श्रमसँग मिडिया जोडिनु आवश्यक छ । ३ वर्षको डेटा लिने हो भने ४६ लाख नेपाली नागरिकहरु विदेशमा जानुभएको छ । परिवारका सदस्यको त हिसाव नै छैन । झन्डै नेपालको आधा जनसंख्या विदेशी श्रममा गएको छ । यसलाई कसरी नियन्त्रण गर्ने यो विषयमा हामीले छलफल गर्न आवश्यक छ ।’

    मन्त्री कुँवरले श्रम मन्त्रालयबाट विदेशबाट फर्किएकाहरुका लागि पुनः एकीकरणको कार्यक्रम ल्याइएको भन्दै कार्यक्रमलाई अझै प्रभावकारी बनाउन आवश्यक रहेको बताए । उनले सामाजिक सुरक्षा कोषको दायरालाई बढाउनसके १० लाख सम्मको रोजगारी स्वदेशमा नै सिर्जना गर्नसक्ने दाबी गरे । मन्त्री कुँवरले स्वदेशमै उत्पादन बढाउन र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढ्न आवश्यक रहेको बताए ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    हरप्रहर

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय

  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    हरप्रहर

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा

  • खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    हरप्रहर

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान

  • शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    हरप्रहर

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड

  • ताजा खबर
  • १

    राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्णय
    १ दिन अघि

  • २

    शेयर बजारमा उच्च अंकको गिरावट
    १ दिन अघि

  • ३

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न मेयर बालेन शाह बालुवाटारमा
    १ दिन अघि

  • ४

    खतरामा सत्ता समिकरण, एमालेलाई राष्ट्रपति नदिने प्रचण्डको अडान
    १ दिन अघि

  • ५

    शहीदहरूको बलिदानको उच्च सम्मान गर्दै सपना पुरा गरिनेछ : प्रधानमन्त्री प्रचण्ड
    १ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution