कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवंम् प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न आग्रह गरेका छन् ।
आज (बुधबार) देउवालाई भेट्न बालुवाटार पुगेका नेता पौडेलले भावी प्रधानमन्त्रीका लागि आफूलाई सहयोग गर्न देउवासमक्ष आग्रह गरेका हुन ।
पौडेलको आग्रहलाई देउवाले ‘छलफल गरौँला’ भन्ने जवाफ मात्र दिएका थिए । कांग्रेसभित्र देउवा स्वयं प्रधानमन्त्रीका लागि प्रयासरत छन् ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७