Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

स्थापित युवा समूहको उदाय् फुटसल कप २०२३ सम्पन्न

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ माघ ११, बुधबार (२ साल अघि)

  • ११४२ पटक पढिएको
  • स्थापित खलक युृवा समूहको आयोजनामा माघ ७ र ८ गते संचालन भएको ‘उदाय् फुटसल कप २०२३ ’ वाफल युनाइटेड फुटसल ग्राउण्डय् भएको छ । धैरै नै राम्रो प्रतिस्पर्धामा भएको उक्त खेलमा न्यत तुलाधरको टीम प्रथम, असं तुलाधरको टीम द्धितीय र ताम्राकार समूहको टीम तृतीय भएको थियो । उक्त प्रतिस्पर्धात्मक खेलमा विजयी टीमलाई उदाय् समाजका उपाध्यक्ष डा. प्रेमरत्न स्थापितजुले शिल्ड र ट्रफि हस्तान्तरण गर्नु भएको थियो ।
    त्यसैगरी स्थापित खलःका अध्यक्ष दीपक स्थापितले विजयी टीमका खेलाडीहरुलाई प्रमापण पत्र हस्तान्तरण गर्नु भएको थियो । स्थापित खलःका कोषाध्यक्ष लक्ष्मण स्थापितले नगद पुरस्कार दिनु भएको उक्त खेलको प्रतियोगितामा प्रतियोगिता संचालन गुर्नु हुने मेन रेफ्रि वाइ. बी.सुनुवार र सहायक रेफ्रि उज्वल लिम्वुलाई पनि आयोजकले प्रसंशा पत्र हस्तान्तरण गर्नु भएको थियो ।
    उदाय् समुदाय बीचमा एक आपसमा सदभाव र एकताको वातावरण सिर्जना होस भन्ने उद्धेश्यका साथ संचालन भएको उक्त खेलको उद्घाटन संघीय संसदया सभासद विराज भक्त श्रेष्ठले रेफ्रीलाई बल हस्तान्तरण गरी गर्नु भएको थियो । खेलको उक्त उद्घाटन समारोहमा स्थापित खलःका अध्यक्ष दीपक स्थापित, खलःका सचिव ज्ञानेन्द्र रत्न स्थापित, स्थापित युवा समूहका अध्यक्ष सुविन स्थापित लगायतले आ-आफ्नो मन्तव्य पनि दिनु भएको थियो ।
    स्थापित युवा समूहका सुमिया स्थापितं संचालन गर्नु भएको उक्त उदघाटन सत्रमा खेल प्रतियोगिताका संयोजिका नितिजा स्थापितले प्रतियोगिताका बारेमा जानकारी जानकारी गराउनु भएको थियो । पांचौ पल्ट भएको उक्त प्रतियोगितामा न्यत तुलाधर समूह, असन तुलाधर समूह, ताम्राकार समूह, स्थापित समूह व कंसाकार समूहको सहभागिता थियो भने त्यत तु्लाधर समूह र स्थापित समूहको दुई वटा समूहले खेलेका थिए । यसैगरी उक्त खेलको दौरानमा स्थापित महिला समूह व न्यत महिला समूहको र पुरुष दुई समूहको पनि खेल भएको थियो । नेपालको खेल जगतमा यस प्रकारका खेलहरुले नयाँ नयां खेलाडीहरु उत्पादन गर्नमा ठूलो टेवा पुग्ने पनि दर्शकहरुको बुझाइ रहेको छ ।
    Enter

    You sent

    Audio call
    8:57 AM
    प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती
    हरप्रहर

    सभापति कपको पहिलो संस्करण: विजेता संकटा, उपविजेता बागमती

  • कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य
    हरप्रहर

    कर्णालीले दियो चितवनलाई १७६ रनको लक्ष्य

  • एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार
    हरप्रहर

    एनपीएल विजेतालाई एक करोड दश लाख पुरस्कार

  • पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा
    हरप्रहर

    पोखरामाथि सुदूरपश्चिमको रोमाञ्चक जित, एक खेल अगावै पुग्यो प्लेअफमा

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    २३ घण्टा अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution