धौलागिरी गाउँपालिका समाजको आयोजनामा माघ २० गते मनमैजुको दिपक व्याडमिण्टन हलमा धौलागिरी प्रथम पुरुष व्याडमिण्टन प्रतियोगिता हुने भएको छ।
विहिबार तारकेश्वर १० मनमैजुमा धौलागिरी गाउँपालिका समाजले पत्रकार सम्मेलन आयोजना गरि उक्त प्रतियोगिताको बारेमा जानकारी दिएको हो।
खेल संयोजक गणेश गर्वुजाका अनुसार खेलमा ४६ टिम सहभागी हुने र प्रतियोगितामा प्रथमलाई नगद रु ३५ हजार द्वितीयलाई २० हजार रुपैया, तृतीयालाई १० हजार रुपैया र मेडलसहित सम्मानपत्र प्रदान गरिने छ । खेलमा १ लाख ९२ हजार रुपैया खर्च हुने पनि खेल संयोजक गर्वुजाले जानकारी दिए ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७