Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २८, शनिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

खोकनाको पर्यायवाची – शुद्ध तोरीको तेल

सौगात मिश्र ललितपुर प्रकाशित मिति: २०७९ माघ २४, मंगलबार (२ साल अघि)

  • १०२९ पटक पढिएको
  • खोकना – ललितपुरको प्रसिद्ध ऐतिहासिक स्थल । खोकना भन्ना साथ शुद्ध तोरीको तेल मस्तिष्कमा घुम्छ । भूकम्पले पुराना ऐतिहासिक महत्वका घर भत्किएपछि पुनः निर्माणसँगै खोकना पनि आधुनिकतामा रुपान्तरण भयो । तर पनि खोकनामा तोरीको तेल पेल्ने मिलहरु प्रसस्त देखिन्छ । तोरी खोकनामा उत्पादन नभएपनि पुगेसम्म नेपाल कै तोरी, नपुगे विदेशबाट आयात गरेर भएपनि खोकनाले आफ्नो अस्तित्व जोगाइराखेको छ ।

    खोकनाका स्थानीय कान्छा महर्जनले खोकनाको अस्तित्वलाई कायम राख्दै परम्परागत कोलबाट तेल पेल्ने गरेका छन् । मेशिन भन्दा परम्परागत कोलबाट तेल पेल्न गाह्रो भएपनि त्यसको स्वादमा फरक आउन नदिन परम्परागत शैलीबाटै तेल पेल्ने गरेको उनले बताए । महर्जनले यस कामको सुरुवात गरेको करिव एक दशक मात्र भएपनि त्यस मिल सय वर्षभन्दा बढी पहिले देखि संचालन भएको पनि उनले जानकारी दिए । कोलमा पेलेर निकालेको तेल र मेशिनबाट निकालेको तेल सिलौटोमा पिनेको मसला र ग्राइन्डरमा पिनेको मसलाको स्वाद जतिकै फरक हुने उनको भनाइ छ ।

    परम्परा देखि नै खोकनाका स्थानीयहरुको मुख्य व्यवसाय नै तेलको थियो । यति सम्मकी बजार गएर सामान खरिद गरेर पैसाको साटो तेल नै साटेर पनि खोकनाबासीको जीविका चल्ने गरेको महर्जन सुनाउछन् । तेल मिल २४ घण्टा नै चल्ने गरेको र आफूहरु पालो गरेर काम गर्ने गरेको बाल्यकालको स्मरण ताजै छ महर्जनलाई । विदेशी पर्यटकहरु पनि अवलोकनको लागि महर्जनको मिलमा आउने गरेका छन् । विद्यार्थीहरु शैक्षिक अवलोकनका निम्ति पनि महर्जनको मिल आउने गर्छन् ।

    ७५ प्रतिशत आफ्ना ग्राहक मिल मै आएर तोरीको तेल खरिद गर्ने गरेको उनले बताए । खोकनामा तोरी उत्पादन हुदैन । नेपालमा उत्पादन भएको तोरी पर्याप्त छैन । तोरी भारतबाट मात्र नभएर अष्ट्रेलिया र युक्रेनबाट पनि आयात गर्ने गरेको जानकारी छ महर्जनलाई । दिनको ३ सय ५० किलोसम्मको तोरी पेल्ने गरेका महर्जनले दैनिक १ सय ५० लिटरसम्म तोरीको तेल उत्पादन गर्ने गरेका छन् ।

    खोकनाको पहिचान बचाइराखेका कान्छा महर्जनहरुको मिल संरक्षणमा स्थानीय सरकारको महत्वपूर्ण रहन्छ । तर जनप्रतिनिधिहरु आफ्ना पाहुनालाई मिल अवलोकन गराउन बाहेक समस्या के छ भनेर बुझ्न फर्केर पनि आउने नगरेको उनको गुनासो छ ।

    प्रतिक्रिया दिनुहोस
    फिचर स्टोरी सम्बन्धि थप
  • इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    हरप्रहर

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    हरप्रहर

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

  • माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ
    हरप्रहर

    माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution