Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

त्रिपुरेश्वरबाट एरोसान हब स्मार्ट शौचालयको दोस्रो सेवा सुभारम्भ

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ माघ २८, शनिबार (२ साल अघि)

  • ५५९ पटक पढिएको
  • एरोसान सस्टेनेबल सेनिटेसनले निर्माण गरेको नयाँ सार्वजनिक शौचालयको आज उद्घाटन भएको छ । काठमाडौँ महानगर वडा ११ त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको गेटसँगै रहेको शौचालयको वडाध्यक्ष हिरालाल तण्डुकारले उद्घाटन गरेका हुन् ।

    उद्घाटनमा बोल्दै वडाध्यक्ष तण्डुकारले आफू विदेश भ्रमणमा जादाँ देखेको शौचालयहरुकै स्तरको सार्वजनिक शौचालय निर्माण भएको बताए । यस्तै सेवामूलक संरचनाहरुको निर्माण गर्ने र निर्माणमा सहयोग गर्ने वडाको नीति रहेको पनि वडाध्यक्ष तण्डुकारले बताए ।

    उद्घाटनका क्रममा काठमाडौँ महानगर वडा ११ का वडाध्यक्ष तथा वडासदस्यहरुले पनि शौचालयको अवलोकन तथा सेवा सुविधाका बारेमा जानकारी लिएका थिए ।

    एरोसानको अत्याधुनिक सार्वजनिक शौचालयमा सेनिटेरी प्याडको उपलब्धता, बच्चाको डाइपर फेर्ने स्थान, महिला र पुरुषको लागि छुट्टाछुट्टै कम्पार्टमेण्ट, साबुन पानीको उपलब्धता, हात सुकाउने व्यवस्थालगायतका सुविधाहरु रहेका छन् । सार्वजनिक शौचालयको क्षेत्रमा एरोसान अग्रणी संस्थामा पर्दछ ।

    एरोसानको सार्वजनिक शौचालयमा आकासे पानीको संकलन गरी प्रयोगमा ल्याइन्छ । शौचालयबाट उत्पादन गरिएको बाँयो ग्याँसबाट चमेना गृहको संचालन गरिने पनि एरोसानले जानकारी दियो ।

    एरोसान सस्टेनेबल सेनिटेसनको अत्याधुनिक सार्वजनिक शौचालयका परिकल्पनाकार समाजसेवी तथा वातावरणवीध स्व. प्रकाश चन्द्र अमात्य हुन् । शौचालयको निर्माणकार्यको सुरुवात स्वर्गीय अमात्यले नै गरेको भएपनि उनले यसको समापन देख्न पाएनन् । केही समय अगाडी उनको हृदयघातका कारण अल्पायूमै निधन भएको थियो ।

    एरोसानको त्रिपुरेश्वर मै यो दोस्रो सार्वजनिक शौचालय हो। स्वयम्भु, मंगलबजार, पाटन ढोका, परोपकार, बानेश्वोरलगायतका ठाउँहरुमा एरोसानले यस अघि नै सेवा प्रदान गर्दै आइरहेको छ।

    शौचालयले रहदानी विभागमा आउने सेवाग्राहीमात्र नभएर त्रिपुरेश्वर – टेकु यात्रा गर्ने यात्रुहरुको लागि पनि उपयोगी हुने विश्वास लिइएको छ । शौचालय त्रिपुरेश्वरमा अवस्थित राहदानी विभागको दोस्रो गेटमै अवस्थित रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution