Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२२ घण्टा अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२२ घण्टा अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

पत्रकारका विभिन्न संघ-संस्था र महासंघद्वारा खप्तडटिभीका प्रधानसम्पादक कुटपिटको भत्र्सना

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन ६, शनिबार (२ साल अघि)

  • १२५९ पटक पढिएको
  • पत्रकारका विभिन्न संघ-संस्था, महासंघले पत्रकार गणेश विकलाई अज्ञात समूहले कुटपिट गरेकोप्रति भत्र्सना गरेको छ ।

    महासंघ काठमाडौं शाखाका सदस्य एवं खप्तडटिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी महासंघले भत्र्सना गरेको हो ।

    फागुन २ गते मंगलबार समाचार संकलनका क्रममा पशुपति क्षेत्रस्थित कैलाश डाँडामा पुगेका पत्रकार विकलाई विनाकारण अज्ञात समूहले कुटपिट गरी घाइते बनाएको थियो । “स्वतन्त्र रूपमा खोज अनुसन्धान पत्रकारितामा जुटेका पत्रकारमाथि भएको कुटपिटको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेसविरोधी यस्ता कार्यको कडा शब्दमा भत्र्सना गर्दछ”, महासचिव रोशन पुरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    महासंघले घटनामा संलग्नको पहिचान गरी तत्काल कानुनी दायरामा ल्याएर पत्रकारलाई निर्वाध र निर्भिक रूपमा काम गर्ने वातावरण बनाउन सम्बन्धित निकायसँग माग गरेको छ ।

    त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ नेपालले पनि शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेको छ । राष्ट्रिय दलित पत्रकार संघ, नेपाल उपत्यका समन्वय समितिका उपाध्यक्ष रहेका पत्रकार विकलाई कुटपिट गर्ने दोषीमाथि कारबाही गरी र पीडितलाई क्षतिपूर्तिको माग समेत गरेको महासचिव लक्षमण दर्नालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    त्यसैगरी समाजवादी प्रेस संगठन नेपाल काठमाडौ जिल्ला कमिटीले शुक्रबार विज्ञप्ति जारी गरी सो घटनाको भत्र्सना गरेको छ ।

    समाजवादी प्रेस संगठन नेपाल काठमाडौ जिल्ला कमिटीका सह-सचिव एवं खप्तडटिभी डटकमका प्रधानसम्पादक गणेश विकलाई अज्ञात समूहले हातपात गरेको भन्दै शुक्रबार विज्ञप्ति जारी गरी भत्र्सना गरेको हो । समाचारकै बिषय लिएर मंलवार साँझ पशुपति क्षेत्र स्थित कैलाशा डाँडामा ४/५ जनाको अज्ञात समूहबाट आक्रमणको घटनाप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तीमा समाचारकै बिषयमा यस्तो घटना घट्नु लोकतन्त्र र सञ्रचार क्षेत्रमाथि नै प्रहार हो, पत्रकार विकका अनुसार केही समय अगाडि काठमाडौंबाट संञ्चालित एक सहकारीको बिषयमा समाचार प्रकाशन गरेको भन्दै आफूमाथि धम्की र आफ्नोबारे राम्रो समाचार प्रकाशन गरे पैसा दिन्छु भन्दै एक सहकारीका संञ्चालक खड्का थरका संञ्चालकले भनेको पत्रकार विकले बताए।

    यस प्रकारको घटनाले स्वतन्त्रपूर्वक सञ्चार पेशामा गर्नेहरूको सुरक्षामा खतरा बढ्दै जाने संकेत देखिन्छ। समाचार चित्ता नबुझे उजुरी हाल्ने नेपाल प्रेस काउन्सिल लगायत विभिन्न निकायहरू हुँदाहुँदै पत्रकार विकमाथि भएको घटना सञ्चार जगतलाई नै ठाडो चुनौति सावित हुन्छ । पत्रकार विकमाथि भएको सामुहिक आक्रमणप्रति गम्भीर आपत्ति प्रकट गर्दै आक्रमण्नकारीलाई तल्तकाल दायरामा ल्याउन कमिटीका सचिव योगेन्द्र चौलागाईंद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    हरप्रहर

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

  • केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    हरप्रहर

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

  • ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    हरप्रहर

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

  • कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत
    हरप्रहर

    कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    २२ घण्टा अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution