Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २०, शुक्रबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

४ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

२ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०७९ फागुन १४, आईतबार (२ साल अघि)

  • ६२५ पटक पढिएको
  • जनजाति चलचित्र सम्वन्धि अध्ययन, अनुसन्धानलगायतका कार्यहरु गर्न आदिवासी जनजाति चलचित्र प्रज्ञा प्रतिष्ठान गठनको घोषणा गरिएको छ । नेवाः फिल्म सोसाइटीबाट काठमाडौंमा आयोजित कार्यक्रममा आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष पुर्खाजित राईले यस्तो घोषणा गरेका हुन् । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष राईले आदिवासी जनजाति चलचित्रलाई प्राज्ञिक क्षेत्रको रुपमा विकास गर्दै यसको अध्ययन, अनुसन्धान, अभिलेखीकरणलगायतका काम गर्न महासंघले प्रतिष्ठान गठनको योजना अघि बढाएको उद्घोष गरे । ‘नेपालको चलचित्रको विषयवस्तु भनेकै आदिवासी जनजाति बनेको छ । अब आदिवासी जनजाति चलचित्र सम्वन्धि अझ गहन अध्ययन गर्दै अनुसन्धान गर्दै जानको लागि महासंघले प्रतिष्ठान गठनको योजना अघि बढाएका छा्रैं’ राईले भने । प्रज्ञा प्रतिष्ठान गठनका लागि अहिले आफुले प्राज्ञहरुसँग छलफललाई तिब्रता दिएको जानकारी गराए ।

    साथमा राज्य तहले मातृभाषी चलचित्र क्षेत्रको उत्थानका लागि पहल गर्नुभन्दा भएका सुविधासमेत कटौती गर्न खोजिरहेको गुनासो पनि गरे । यस अघि पनि पटक पटक आदिवासी चलचित्र क्षेत्रलाई दबाउन खोजेको दावी गर्दै फेरी पनि यस्तै भएमा आफुहरु संघर्षमा उत्रिने चेतावनी दिए । चलचित्र विकास बोर्ड अन्तर्गतकै मातृभाषी चलचित्र प्रवद्र्धन समितिलाई अहिलेसम्म बोर्डले एउटा कार्यकक्ष नदिनुबाट राज्यको मातृभाषी चलचित्र क्षेत्रप्रतिको दृष्टिकोण स्पष्ट भएको राईको भनाई हो । लामो संघर्ष पछि चलचित्र ऐनमा आदिवासी जनजाति चलचित्र उल्लेख गराउन आफुहरु सफल भएको पनि राईले स्मरण गराए ।

    सोही कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेवाः पत्रकार र आदिवासी जनजाति चलचित्र महासंघले सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । जनजाति चलचित्रको प्रचार प्रसार र सूचना प्रवाहमा पत्रकार दबूबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि श्रेष्ठले व्यक्त गरे । त्यस्तै नेवाः फिल्म सोसाइटीका अध्यक्ष बिराजकाजी राजोपाध्यायले राज्यदेखि संचार माध्यमसम्मले पनि जनजाति सम्वद्ध गतिविधिहरुलाई बेवास्ता गर्ने गरेको गुनासो गरे । ‘मूलधार भनिएको खस भाषाको चलचित्रसँग सम्वन्धित भएमा संचारमाध्यममा ठुलै समाचार पनि बन्ने गर्छ तर, मातृभाषी चलचित्रको ठुलै कार्यक्रम, गतिविधि, आन्दोलन भए सानो समाचारसम्म बन्दैन, किन ?’ राजोपाध्यायले प्रश्न तेर्साए । यस्तो परिवेशमा मातृभाषी चलचित्रकर्मी र पत्रकार एकजुट भएर अघि बढ्नुपर्नेमा राजोपाध्यायले जोड दिए ।

    कार्यक्रममा फिल्म सोसाइटीले महासंघ र पत्रकार दबूको नवनिर्वाचित कार्यसमितिलाई शुभकामनासहित नेवार परम्परा अनुसार ख्येँय् सगं (सगुन) दिइएको थियो । फिल्म सोसाइटीकी कोषाध्यक्ष सुनिता श्रेष्ठ, सदस्यद्वय शोभा महर्जन र रोजिना सुवालले महासंघ र पत्रकार दबूका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई नेवार परम्परा अनुसार अण्डासहितको सगुन ‘ख्येँय् सगं’ दिएका थिए । कार्यक्रममा फिल्म सोसाइटीका सदस्यद्वय रुपेन्द्र कुमार श्रेष्ठ, राजन शाहीले नेवाः चलचित्र क्षेत्र र सोसाइटीको गतिविधिबारे जानकारी दिएका थिए । त्यस्तै पत्रकार दबूका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले जनजाति चलचित्रको कथावस्तु, निर्माण पक्षलाई लिएर पत्रकार र चलचित्रकर्मीबीच बहसको थालनी गर्न सुझाव दिए ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    २ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution