Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
२

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२३ घण्टा अघि
३

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
४

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
५

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
६

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
७

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
८

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
९

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
१०

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
११

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि
१२

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२३ घण्टा अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१८ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

कसा: मीसा पुच: बाट टेवा भ्रमण

बिगेन तुलाधर काठमाडौँ प्रकाशित मिति: २०७९ चैत्र १४, मंगलबार (२ महिना अघि)

  • ५४६ पटक पढिएको
  • कसा: मीसा पुच:का सदस्यहरु ललितपुरको धापाखेलमा अवस्थित टेवाको भ्रमण गरेका छन् । गैह्र सरकारी संस्था टेवाले गरेका सामाजिक कार्यको जानकारी लिने हेतुले उक्त भ्रमण गरिएको हो ।

    भ्रमण कसा: मीसा पुच: की पूर्वअध्यक्ष मीरा ज्योतिको अगुवाईमा भएको थियो। द्रुत संक्रमणकालमा लाग्ने सामाजिक लागतलाई न्यूनीकरण गर्ने, आत्मनिर्भर र दीगो विकासका लागि पहल गर्दै उदीयमान तथा आवश्यकतामा परेका नेपालका महिला समूहहरूको सशक्तिकरणका लागि सामुदायिक परोपकारको भावना विकास गर्नमा टेवाले भूमिका खेल्दै आएको छ। उद्देश्यलाई ध्यानमा राखेर टेवाले स्थानीय परोपकारिताको काम गर्दै देशभरका महिला समूहहरूलाई विभिन्न कार्यक्रमहरू मार्फत अनुदान दिंदै नेपालका महिला जनशक्तिलाई बलियो बनाउदैआएको छ।

    यस बीच टेवाले सामुदायिक परोपकारीता, क्षमता विकास, महिला अधिकार, अभियान, चेतना वृद्धी, सञ्जाल विस्तार, समान विचारधारा भएका संस्थाहरूसँग सहकार्य आदि गर्दै आएको टेवाकी कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले जानकारी दिइन् ।

    यसै गरी टेवाले हालसम्म ६ सय ५० भन्दा बढी महिला संस्थालाई अनुदान सहयोग गरिसकेको टेवाकी उप-निर्देशक लक्ष्मी शोभा शाक्यले जानकारी दिइन् । भ्रमण गर्ने क्रममा टेवालाई मीसा पुच:का अध्यक्ष बिना कसा: र कोषाध्यक्ष रतन कमल कसा: बाट आर्थिक सहयोग गर्दै नगद पनि हस्तान्तरण गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • नेकपा (एकीकृत समाजवादी) तादी गाउँपालिका कमिटिको कार्यकर्ता भेला सम्पन्न
    हरप्रहर

    नेकपा (एकीकृत समाजवादी) तादी गाउँपालिका कमिटिको कार्यकर्ता भेला सम्पन्न

  • शिवपुरीको कालिकादेवि मा.वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न
    हरप्रहर

    शिवपुरीको कालिकादेवि मा.वि. मा शिक्षा मार्फत सशक्तिकरण कार्यक्रम सम्पन्न

  • ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)
    हरप्रहर

    ताम्रकार समाजमा सामुहिक बार्हा (गुफा)

  • जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो
    हरप्रहर

    जनजातिलाई राज्यदेखि संचारमाध्यमले समेत उपेक्षा गरेको गुनासो

  • ताजा खबर
  • १

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १८ घण्टा अघि

  • २

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    २३ घण्टा अघि

  • ३

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ४

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • ५

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution