Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ ३०, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

४ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

४ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

३ हफ्ता अघि

प्रा.डा. अरहन स्थापित डीन पदमा नियुक्त

हरप्रहर सम्वाददाता काठमाडौँ प्रकाशित मिति: २०७९ चैत्र २८, मंगलबार (२ साल अघि)

  • १५५५ पटक पढिएको
  • नेपाल खुला विश्वविद्यालय व्यवस्थापन तथा कानून संकायको डीन पदमा प्रा.डा. अरहन स्थापित नियुक्त भएका छन् । विदेशी विश्वविद्यालयहरुको डीन नियुक्तिको स्तरीयकृत प्रक्रिया र पध्दति अपनाएर राष्ट्रीय दैनिकमा सार्वजनिक सुचना प्रकाशित गरि खुला प्रतिस्तपर्धा मार्फत् उनी लगायत नेपाल खुला विश्वविद्यालयका तीनै वटा संकायका डीनहरूको चयनको अभ्यास नेपालमा यो पहिलो पटक भएको हो ।

    प्रा.डा. स्थापितले केही वर्ष अघिदेखि उक्त विश्वविद्यालयमा व्यवस्थापन विषय प्राध्यापन गरिरहेका छन् । व्यवस्थापन विषयमा वहांको थुप्रै कृतिहरू प्रकाशित छन् । यस अघि त्रिभुवन विश्वविद्यालयमा ८ वर्ष उप-प्राध्यापकको रूपमा प्राध्यापन गरिसकेका प्रा.डा. स्थापितले आफ्नो  करिअरको शुरुमा बैकिंग क्षेत्रमा ६ वर्ष काम गर्नुको साथै गोरखापत्र संस्थानको द राइजिंग नेपाल अंग्रेजी दैनिकमा वरिष्ठ सह-सम्पादक भई अंग्रेजी संस्करणको सम्पादकको अनुभव पनि हासिल गरेका छन् । उनले व्यवस्थापन विषयमा ८ वटा पाठ्यपुस्तक र पेशागत  पुस्तक प्रकाशित गरेका छन् । देशविदेशमा अनुसन्धानका सुचिकृत विभिन्न जर्नलहरूमा उनले  ७८ वटा अनुसन्धानया कृति प्रकाशित गरिसकेका छन्।

    उनी नेपालभाषाका साहित्यकार तथा भाषिक कार्यकर्ताको रूपमा पनि परिचित छन् । नेपालभाषामा आधुनिक कथा संग्रह  र थुप्रै फुटकर रचना प्रकाशित गरेका उनको नेपालभाषामा करीब सयवटा र अंग्रेजी भाषामा व्यवस्थापन, अर्थशास्त्र, संगीत र नेवार संस्कृति आदि विषयमा झण्डै १ हजार ७ सय ५० भन्दा बढी लेख प्रकाशित छन् ।

    प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान
    हरप्रहर

    पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान

  • काठमाडौं युरो स्कूलमा चीनिया नयाँ वर्ष मनाइयो
    हरप्रहर

    काठमाडौं युरो स्कूलमा चीनिया नयाँ वर्ष मनाइयो

  • प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल
    हरप्रहर

    प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल

  • माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना
    हरप्रहर

    माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    ३ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ४ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ४ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution