वाणिज्य बैंकहरूले ब्याजदर घटाउने भएका छन् । बुधबार बसेको वाणिज्य बैंकहरूको छाता सङ्गठन नेपाल बैंकर्स संघको बैठकले आगामी बैशाख महिनाका लागि बैंकहरूले ब्याजदर घटाउने निर्णय गरेको हो ।
बैठकले १.०१ प्रतिशत विन्दुले ब्याजदर घटाउने निर्णय गरेका हुन् । अब निक्षेपको ब्याजदर एकल अंकमा झर्ने भएको छ ।
हाल वाणिज्य बैंकहरूले व्यक्तिगत मुद्दति निक्षेपमा ९ दशमलव ९९ प्रतिशत र संस्थागततर्फ ७ दशमलव ९९ प्रतिशत ब्याजदर कायम हुनेछ ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सौगात मिश्र
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
०१५१५११९३, ९८५११६८१२३
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७
सूचना-लेख-रचनाका लागि :
विज्ञापनका लागि : ०१-५१५११९३, ९८०१०६८१२३