Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० जेष्ठ २६, शुक्रबार

    ट्रेन्डीङ्ग

  • बजेट
  • बैंकिङ कसुर
  • ट्राफिक प्रहरी
  • भुटानी शरणार्थी प्रकरण
  • नेपाल राष्ट्र बैंक
  • ब्याजदर
  • आठ दलीय गठबन्धन
  • रवि लामिछाने प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१७ घण्टा अघि
२

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२२ घण्टा अघि
३

विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति

१ दिन अघि
४

रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने

२ दिन अघि
५

जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा

३ दिन अघि
६

राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध एमालेनिकट युवा संघको मसाल जुलुस

४ दिन अघि
७

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
८

आर्थिकमन्दीले व्यापार व्यावसायमा ह्रास, घरभाडा नबढाउन अपिल

४ दिन अघि
९

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
१०

नक्कली शरणार्थी प्रकरणका आरोपित खाणसहित तीनको बयान

६ दिन अघि
११

उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने

६ दिन अघि
१२

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि

धेरै पढिएका

१

बडिगाडको विकट गाउँमा मोवाईल सेवाले दिएको खुसी

३ हफ्ता अघि
२

युवेन्द्र शाक्यको ‘गाउँघरको मायालाई’ सावर्जनिक (भिडियोसहित)

१ हफ्ता अघि
३

मनुरधाको अविष्मरणीय यात्रा

४ दिन अघि
४

एमालले गर्यो सदन अवरोध

१ हफ्ता अघि
५

नेप्सेमा आज दोहोरो अंकको गिरावट

१ हफ्ता अघि
६

चार दिनको भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
७

सर्वाेच्च शिखरमा फहरायो नेपाल प्रहरीको झण्डा

३ हफ्ता अघि
८

बहुपति प्रथामा आधारित चलचित्र ‘टुल्की’ शुक्रबार देखि देशभर प्रर्दशन हुने

२ हफ्ता अघि
९

घोर्थली स्वास्थ्य चौकीको भवन स्वास्थ्यमन्त्री बस्नेतद्वारा उद्घाटन

१ हफ्ता अघि
१०

गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध

२२ घण्टा अघि
११

प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने

१७ घण्टा अघि
१२

टोपबहादुर रायमाझीको बयान सकियो, सरकारी वकिललाई के भने ?

३ हफ्ता अघि

खड्गी सेवा समितिको ५० औँ स्थापना दिवस मनाइयो

हरप्रहर सम्वाददाता प्रकाशित मिति: २०८० बैशाख ३१, आईतबार (३ हफ्ता अघि)

  • ८५ पटक पढिएको
  • नेपाल खड्गी सेवा समितिको ५० औँ स्थापन दिवस विभिन्न कार्यक्रम गरि मनाइएको छ । काठमाडौंको बसन्तपुरमा आयोजना गरिएको समितिको ५० औँ स्थापना दिवस काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले उद्घाटन गरेका थिए ।

    आदिवासी जनजाति नेवार समुदायभित्रको उपजाति नायः सिंह, खड्गी तथा शाहीहरुको हकहित, उत्थान एवं सामाजिक संरक्षण, जातिय भेदभावको विरुद्ध निर्माण भएको समाज सेवाका विभिन्न कार्यहरु गर्दै आएको समाजका अध्यक्ष अन्जीता खड्गीको भनाइ छ । अशिक्षित र अज्ञानीलाई ज्ञान दिने र देश प्रति जिम्मेवार नागरिक तयार गर्ने नेपाल खड्गी सेवा समितिको मूल उद्देश्य रहेको उनको भनाइ छ ।

    स्थापना दिवसको अवसरमा समितिले स्वर्ण स्मारिका समेत विमोचन गरिएको छ । समितिको स्वर्ण स्मारिका महानगरपालिका मेयर बालेन्द्र साहले सार्वजनिक गरेका थिए । युग परिर्वतन भइरहेको र मानव विकासको क्रम सँगै जातियताको कुरा गलत होकि भन्ने प्रश्न उठ्न सक्छ तर आफ्नो अस्तित्वसंग गाँसिएको आफ्नो जातिको अधिकारको विषयमा बोल्ने नैसर्गिक अधिकार भएको अध्यक्ष खड्गीको भनाइ छ ।

    यसका साथै समितिको ८ औँ महाधिवेशन पनि आजनै सम्पन्न गरिने उनको भनाइ छ । महाधिवेशनले समितिको आगामी दिनमा समाजको समग्र विकासका कार्य अगाडि बढाउँदै राजनितिक निर्णय गर्ने ठाउँमा खड्गीहरुको पहुंच पु¥याउन ठोस कार्ययोजना र निति निमार्ण गर्ने छ बताइएको छ । कार्यक्रममा वरिष्ठ गायक प्रवेशमान शाक्य तथा नेवा आइडलहरुको प्रस्तुती समेत रहेको समितिका संरक्षक मजोज नेवाः खड्गीले जानकारी दिए ।

    सो अवसरमा समितिका अध्यक्ष अन्जीता खड्गीद्धारा लेखित नायः प्रोफाइल नामक पुस्तक पनि विमोचन गरिएको छ । सो पुस्तक पनि महागरपालिका मेयर साहले विमोचन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको फोटो प्रदर्शनी, माल्दिभ्सका पर्यटनमन्त्रीले गरे उद्घाटन
    हरप्रहर

    पोखरामा राष्ट्रिय फोटो पत्रकार समूहको फोटो प्रदर्शनी, माल्दिभ्सका पर्यटनमन्त्रीले गरे उद्घाटन

  • एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम
    हरप्रहर

    एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

  • काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता
    अपराध

    काठमाडौँमा बैंकिङ कसुर र आर्थिक अपराधमा धेरै मुद्दा दर्ता

  • हराएका २३ वटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
    ट्राफिक प्रहरी

    हराएका २३ वटा दुईपाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण

  • ताजा खबर
  • १

    प्रक्रियाको विरोध गरेका हौं, नागरिकता विधेयकको होइन : रवि लामिछाने
    १७ घण्टा अघि

  • २

    गर्मी अझै बढ्ने सम्भावना, आवश्यक सतर्कता अपनाउन अनुरोध
    २२ घण्टा अघि

  • ३

    विश्व महानगर सम्मेलनमा भाग लिन जान बालेनलाई सरकारले दियो स्वीकृति
    १ दिन अघि

  • ४

    रिडी पावरले हकप्रद निष्कासनको प्रस्ताव असार ८ गते पारित गर्ने
    २ दिन अघि

  • ५

    जिल्ला नेतृत्वले बेवास्ता गरेको भन्दै एमालेका ७४ जनाले दिए सामूहिक राजीनामा
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution