Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० मंसिर २५, सोमबार

    ट्रेन्डीङ्ग

  • जाजरकोट भूकम्प
  • इजरायल आक्रमण
  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

घट्यो सुनचाँदीको मूल्य

१ दिन अघि
२

केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड

४ दिन अघि
३

सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’

५ दिन अघि
४

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
५

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड

५ दिन अघि
६

मंगलबार सुनको भाउ तोलामा २ हजार ४ सयले घट्यो

६ दिन अघि
७

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

६ दिन अघि
८

विवादमा नागरिक उड्डयन प्राधिकरण– स्वार्थ बाझिने दुवै काम आफैं गर्ने होडबाजी

१ हफ्ता अघि
९

अन्तर–कोरियाली अन्तरिक्ष हतियारको दौड : दक्षिण कोरियाले पनि गर्यो जासुसी उपग्रहको सफलतापूर्वक प्रक्षेपण

१ हफ्ता अघि
१०

बैकिङ्ग क्षेत्रमा समस्या छैन, दोषारोपण गर्न छाडौं : गर्भनर अधिकारी

१ हफ्ता अघि
११

घट्यो डिजेल–पेट्रोलको मूल्य

१ हफ्ता अघि
१२

स्वास्थ्य सेवाको पहुँचबाट टाढै छन् महिला श्रमिक

१ हफ्ता अघि

धेरै पढिएका

१

लकडाउनले धकेलिएको राजोपाध्याय समाजको गायन प्रतियोगीता तीन वर्ष पछि सम्पन्न

२ हफ्ता अघि
२

बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

२ हफ्ता अघि
३

३० हजार घूससहित प्रहरी नायब निरीक्षक पक्राउ

१ हफ्ता अघि
४

शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

३ हफ्ता अघि
५

अचम्म तर सत्यः किन घट्दैछ दक्षिण कोरियाको युवा जनसंख्या

१ हफ्ता अघि
६

भारतलाई घरेलु मैदानमा हराउदै अष्ट्रेलियाले जित्यो छैठौ पटक विश्वकपको उपाधि

३ हफ्ता अघि
७

नेपाली सेनाले माग्यो ३ हजार पदमा दरखास्त

२ हफ्ता अघि
८

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?

५ दिन अघि
९

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

३ हफ्ता अघि
१०

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च मूल्य

१ हफ्ता अघि
११

भोलिको प्रदर्शनलाई ध्यानमा राख्दै काठमाडौंका धर्मशाला र पार्टी प्यालेस सुरक्षा निगरानीमा

२ हफ्ता अघि
१२

मन्त्रिपरिषद् बैठक निर्णय : टिकटक बन्द देखि सांसद विकास कोषको रकम भूकम्प पीडितलाई

४ हफ्ता अघि

एसटीएलआरपी र एनएमएको सहकार्यमा ८१ जनालाई ट्रेकिङ गाईड तालिम

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० जेष्ठ ११, बिहिबार (६ महिना अघि)

  • २१५ पटक पढिएको
  • नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्धारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को सहयोग तथा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) संगको सहकार्यमा काठमाडौंमा ३५ दिने ट्रेकिङ गाईड तालिम सम्पन्न भएको छ ।

    तालिममा सातै प्रदेशका ८१ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो । तालीममा सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजन सहित ट्रेकिङको सामान्य पर्यटन जानकारी, देशको भूगोल र भूगोल, वातावरण, नेपाली धर्मको इतिहास, अन्तरसांस्कृतिक पर्यटन व्यवहार, पदयात्रा र पर्वतारोहण, पदयात्रामा सुरक्षा र सुरक्षा, जोखिमहरूका बारेमा प्रशिक्षण दिइएको थियो ।

    पर्यटन क्षेत्रमा भएको जनशक्ति अभाव कम गर्न बोर्डले विभिन्न समयमा यस्ता तालिम आयोजना गरेको र त्यसैको निरन्तरता स्वरुप यो तालीम आयोजना गरिएको र तालीम फलदायी भएको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनन्जय रेग्मीले जानकारी दिए । यसले रोजगारीको अवसर मिल्नुका साथै स्वरोजगार समेत सिर्जना गर्ने बोर्डको अपेक्षा रहको समेत उनले बताए । यस्तै नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणिराज लामिछानेले तालिमलाई व्यवहारिक बनाउन शैद्धान्तिक तथा व्यवहारिक कक्षाहरू सञ्चालन गरिएको र यसले तालीम थप प्रभावकारी भएको बताए ।

    देशैभरीबाट सहभागिताको लागि आव्हन गरि तालिम सञ्चालन गर्न खोजिएकोमा तालिममा सहभागि हुन चाहनेहरूको संख्या धेरै भएपछि अन्तवार्ताको माध्यमबाट सहभागी छनोट गरि तालिम सम्पन्न गरिएको जीविकोपार्जन पुनःउत्थानका लागि दीगो पर्यटन परियोजना (एसटीएलआरपी) का जिविकोपार्जनविज्ञ धर्म दवाडीले जानकारी दिए ।

    तालीममा नेपाल पर्वतारोहण पथ प्रर्दशक संघका उपाध्यक्ष तथा अन्तरराष्ट्रिय प्रशिक्षक छिरिङ पाण्डे भोटे, एनएमएका प्रशिक्षक सञ्जय भट्टले ककनीमा प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने काठमाडौँमा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) का कार्यकारी निर्देशक अर्जुन राई सहित विभिन्न विधाका २० जना प्रशिक्षकले तालीम दिएका थिए । तालीमको शैद्धान्तिक कक्षा नेपाल पर्वतारोहण प्रशिक्षण प्रतिष्ठान (एनएमए) मा तथा व्यवहारिक कक्षा नुवाकोटको ककनीमा आयोजना गरिएको प्रतिष्ठान (एनएमए) सूचना अधिकारी हिमाल पण्डितले जानकारी दिए ।

    तालिमका सहभागीहरुले समेत तालीम व्यबहारिक भएको र यसले आफुहरुमा कम प्रतिको आत्मविश्वास बढाएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • रुकुम पश्चिमको मध्यपहाडी राजमार्गमा जिप दुर्घटना २२ घाइते,७ जनाको अवस्था गम्भीर
    हरप्रहर

    रुकुम पश्चिमको मध्यपहाडी राजमार्गमा जिप दुर्घटना २२ घाइते,७ जनाको अवस्था गम्भीर

  • शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो
    हरप्रहर

    शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

  • आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै
    हरप्रहर

    आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई पूजा गरिँदै

  • शृंखलाबद्ध लुटपाट घटनामा संलग्न समूह हतियारसहित पक्राउ
    हरप्रहर

    शृंखलाबद्ध लुटपाट घटनामा संलग्न समूह हतियारसहित पक्राउ

  • ताजा खबर
  • १

    घट्यो सुनचाँदीको मूल्य
    १ दिन अघि

  • २

    केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा छन् : प्रधानमन्त्री प्रचण्ड
    ४ दिन अघि

  • ३

    सरकारलाई एनसेलको जवाफ : ‘कानुनको शासनमा विश्वास गर्ने संस्था भएकोले कानुनी कर्तव्यपालनमा कटिबद्ध छ’
    ५ दिन अघि

  • ४

    घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदै छ कारोबार ?
    ५ दिन अघि

  • ५

    उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे प्रधानमन्त्री प्रचण्ड
    ५ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution