नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई विपक्षी बनाइएको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ।
उनीविरूद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको अदालत प्रशासनले जनाएको छ।
रिटको पेसी आउँदो मङ्गलवारका लागि तोकिएको छ।
रिटमा माओवादी केन्द्रले जनयुद्दमा बालसेनाको योगदानको अवमूल्यन गरेको आरोप रहेको छ।
www.harprahar.com
हरप्रहर – निष्पक्ष खबर
मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित
सम्पादक : सुभद्रा लम्साल
सातदोबाटो, ललितपुर, बागमती प्रदेश
९८५११६८१२२
सूचना विभाग दर्ता नम्बर: १९९२
प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७