Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१२ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१३ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१४ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

मिसा साहित्यकार मुनाको नेपालभाषा गुगल ट्रान्सलेशन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० श्रावण १६, मंगलबार (१ महिना अघि)

  • १७४ पटक पढिएको
  • मिसा साहित्यकार मुनाको आयोजनामा हिजो अनलागाः त्रयोदसि, सोमबार (श्रावण १५ गते) नेपालभाषा गुगल ट्रान्सलेशन कार्यक्रमको विधिवत उद्घाटन भएको छ । प्रविधिको माध्यम जूम मार्फत सन्चालित यस कार्यक्रममा देशभित्र र देशबाहिर रहनु भएका विभिन्न व्यक्तिहरु सहभागी हुनुभएको थियो ।

    मिसा साहित्यकार मुनाका अध्यक्ष श्रीमति अन्जना ताम्राकारको सभापतित्वमा शुरु भएको यस कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका डिन डा. माणिक रत्न शाक्य मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको थियो । यसै गरी विशेष अतिथिको रुपमा WNO का अध्यक्ष संयुक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष सिजन श्रेष्ठ, गुगल टीमको फोकल पर्सन उज्ज्वल राजभण्डारी, नेवाः मिसा दबूका अध्यक्ष कस्तुरी श्रेष्ठ, WNO नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्र भक्त श्रेष्ठ सहभागी हुनुभएको थियो ।

    कार्यक्रममा सहभागी हुनुभएका विभिन्न ब्यक्तित्वहरुले गुगल ट्रान्सलेशनको महत्वलाई लिएर आआफ्ना धारणा राख्नुभएको थियो । स्मरणीय छ, आजभोलि नेपालभाषा गुगल ट्रान्सलेशन गर्ने कार्यमा वर्ल्ड नेवाः अर्गनाइजेशनले विशेष प्राथमिकता दिएर नेपालभाषा प्रेमी पौभाः साय्‌मिको नेतृत्वमा दैनिक रुपमा नै गुगल ट्रान्सलेशन कार्य अगाडि बढाईरहेको र वर्ल्ड नेवाः अर्गनाइजेशनको फेसबुक पेजबाट लाइभ गरी गुगल ट्रान्सलेशनको महत्वलाई सामाजिक सन्जाल मार्फत फैलाउने प्रयास भईरहेको छ ।

    यसै गरी अमेरिकामा नरेश शाक्य सहितका नेतृत्वमा र नेपालमा शाक्य सुरेनको पहलमा यस्ता गुगल ट्रान्सलेन कार्य हुँदै आएकोमा अहिले मिसा साहित्यकार मुनाको नेतृत्वमा यसै गरी गुगल ट्रान्सलेशन कार्यको शुभारम्भ हुन लागेको हो ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • पर्सामा तस्करको हैरानी : अवैधरुपले भित्राएको २६ वटा भैंसी नियन्त्रणमा
    हरप्रहर

    पर्सामा तस्करको हैरानी : अवैधरुपले भित्राएको २६ वटा भैंसी नियन्त्रणमा

  • प्रतिबन्धित लागुऔषधसहित चितवनकी खातुन पक्राउ
    हरप्रहर

    प्रतिबन्धित लागुऔषधसहित चितवनकी खातुन पक्राउ

  • विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनालाई पढाउन रहर लागेपछि …
    हरप्रहर

    विवेकशील साझा पार्टीकी महासचिव रञ्जु दर्शनालाई पढाउन रहर लागेपछि …

  • महिला पत्रकारहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम
    हरप्रहर

    महिला पत्रकारहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १२ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १३ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १४ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution