Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८० आश्विन १०, बुधबार

    ट्रेन्डीङ्ग

  • शिक्षक आन्दोलन
  • भारत–क्यानडा तनाव
  • नेम्वाङको निधन
  • डेंगु संक्रमण
  • गोलभेडाको मूल्य वृद्धि
  • आङ सान सुकी
  • कोशी प्रदेश
  • सुन प्रकरण
Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान

१२ घण्टा अघि
२

मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी

१४ घण्टा अघि
३

टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक

१४ घण्टा अघि
४

पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर

१ दिन अघि
५

एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी

२ दिन अघि
६

फार्मेसीभन्दा फार्मासिस्ट कम हुनु दुर्भाग्य : स्वास्थ्यमन्त्री बस्नेत

२ दिन अघि
७

आज सुनचाँदीको मूल्य स्थिर

२ दिन अघि
८

नेपाल र चीनबीच १२ सम्झौता र एक समझदारी

२ दिन अघि
९

राहत र पेन्सन बन्चित शिक्षकहरूको आन्दोलन आजदेखि थप शसक्त बन्दै

३ दिन अघि
१०

शिक्षक र सरकारबीच ७ बुँदे सहमति, आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता

५ दिन अघि
११

शिक्षण संस्थाहरूलाई अशान्त हुन नदिने कुरामा सरकार गम्भीर छ : गृहमन्त्री श्रेष्ठ

६ दिन अघि
१२

भारत–क्यानडा तनाव : पश्चिमी देशहरूमा फैलिएको डर

६ दिन अघि

धेरै पढिएका

१

लागुऔषध दुरव्यसनीको उपचार केन्द्र ‘मुक्तिदाय सेवा’ ले मनायो १०औं वार्षिक उत्सव

३ हफ्ता अघि
२

४५ सेकेण्ड श्रीमतीकाे गाडी राेकिदा बालेनले दिए सिंहदरवार जलाउने धम्की

३ हफ्ता अघि
३

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

२ हफ्ता अघि
४

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२ हफ्ता अघि
५

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

२ हफ्ता अघि
६

एसिया कप क्रिकेटको उद्घाटन खेलमा पाकिस्तानसंग नेपाल फराकिलो रनको अन्तरले पराजित

४ हफ्ता अघि
७

काठमाडौं ट्रान्जिट गरेर भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै निगम

१ महिना अघि
८

बोल्ड एण्ड ड्यासिङ होण्डा एलिभेट सार्वजनिक, यस्तो छ मूल्य

१ हफ्ता अघि
९

राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा पूर्व मेयरसहित १० जना विरुद्ध अख्तियारद्वारा मुद्दा दायर

४ हफ्ता अघि
१०

हिक्मत कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश

२ हफ्ता अघि
११

ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा ताम्रकारको उम्मेदवारी घोषणा

४ हफ्ता अघि
१२

मारवाडी सेवा समितिले २० वर्षदेखि कब्जा गरेको गौशाला धर्मशाला अब मुक्त हुने

१ हफ्ता अघि

निर्मल बाटिकाले सम्पन्न गर्यो ह्याकाथुन, योङ इन्नोभेटर अवार्ड बेदब्यास र साहारालाई

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० भाद्र २२, शुक्रबार (२ हफ्ता अघि)

  • १७५ पटक पढिएको
  • निर्मल बाटिका एकेडेमी र विद्यालयहरुमा रोबोटिक्स कक्षा संचालनमा प्राविधिक सहयोग गरीरहेको संस्था वियोन्ड अपोजीको संयुक्त आयोजनामा अन्तर विद्यालय प्रतियोगिता सम्पन्न भएको छ ।

    टोखा नगरपालिकाका शिक्षा शाखाका प्रमुख बाबुराम गौतमले उक्त कार्यक्रमको उदघाटन गर्दै विद्यालयहरुले नियमित पठनपाठन सँगसँगै यसप्रकारको अतिरिक्त क्रियाकलापहरुमा पनि निरन्तरता दिनुपर्ने बताए । रोबोटिक्स कक्षा संचालन गरिरहेको उपत्यकका १८ विद्यालयहरुको सहभागीता रहेको उक्त कार्यक्रमको सभापतित्व विद्यालयका प्रधान्याधापक शिव थापाले गरेका थिए । प्रधान्याधापक थापाले विद्यालयले वियोन्ड अपोजिसँग मिलेर रोवोटिक्स कक्षा संचालन गरिरहेको साथै डिजी स्कुल, कारखाना साइन्स, निमा डिजिटल लर्निङ, इन्पाएर एजुकेशन लगायतका पार्टनहरुसँगको सहकार्यमा विद्यालयलाई पुर्णरुपमा प्रोग्रेशिभ विद्यालय बनाउने तर्फ लागेको बताए ।

    वियोन्ड अपोजीका प्रमुख सुदिप विक्रम अधिकारी, टोखा न.पा शिक्षा शाखा अधिकारीहरु, वडाका जनप्रतिनिधि तथा विभिन्न सहभागी विद्यालयका शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको उक्त कार्यक्रममा प्रत्येक विद्यालयका ६ जना प्रतिस्पर्धी थिए । उनिहरुलाई विभिन्न समस्याहरु दिइएको थियो । कोडिङ तथा सफ्टवेयरको माध्यमबाट प्रोग्राम डिजाइन गरी हार्डवेयर निर्माण गरी निर्णायकहरूसँग प्रस्तुतीकरण गर्नुपर्ने मुख्य काम प्रतिस्पर्धीहरुको थियो । कार्यक्रमको निर्णायक नास्टका वरिष्ठ बैज्ञानिक रोशन पाण्डे, पोखरा एट्रोनोमिकल सोसाइटीका अध्यक्ष महेश ठकुरी तथा स्मार्ट चेलीकी सिइओ प्रतिक्षा पाण्डे रहेका थिए ।

    उक्त प्रतिस्पर्धामा विभिन्न विधामा विभिन्न अवार्डहरु वितरण गरिएको थियो । आयोजक निर्मल बाटिकाले वेष्ट टिम वर्क र कोडिङ तर्फ बेष्ट टाइम मेनेजमेन्ट अवार्ड पाएको थियो भने बेदब्यास बोर्डिङ स्कुल काठमाडौँ सिनियर तर्फ र साहारा राष्ट्रिय विद्यालय भक्तपुर जुनियर तर्फ उत्कृष्ट विद्यालय घोषित भइ योङ इन्नोभेटर अवार्ड प्राप्त गरे । कार्यक्रमका सभापति शिव थापा, विद्यालयका डाइरेक्टर कृष्ण बहादुर थापा तथा वियोन्ड अपोजिका सिइओ सुदिप विक्रम अधिकारीले विजेता टिमलाई ट्रफी तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुको उज्वल भविष्यको शुभकामना दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • एनओसी नलिकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने
    हरप्रहर

    एनओसी नलिकन भारतीय सीमा नाकाका शिक्षालयमा नर्सिङ पढ्न गए मान्यता नपाउने

  • जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
    हरप्रहर

    जेठ ५ गते सम्पन्न भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक

  • तीन महिनामा १६४ विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आए
    हरप्रहर

    तीन महिनामा १६४ विदेशी विद्यार्थी अध्ययनका लागि नेपाल आए

  • प्रा.डा. अरहन स्थापित डीन पदमा नियुक्त
    हरप्रहर

    प्रा.डा. अरहन स्थापित डीन पदमा नियुक्त

  • ताजा खबर
  • १

    सिमीबाट मनग्य आम्दानी, सिमी जोनद्वारा ढुवानीमा अनुदान
    १२ घण्टा अघि

  • २

    मंगोलियालाई २७३ रनले पराजित गर्दै नेपाल विजयी
    १४ घण्टा अघि

  • ३

    टी–२० आई क्रिकेटमा कुशलले बनाए विश्व कीर्तिमानी : ३४ बलमा शतक
    १४ घण्टा अघि

  • ४

    पठन पाठन पछिको समयमा व्यावसायिक केरा खेती गर्ने हेडसर
    १ दिन अघि

  • ५

    एमालेमा प्यानल बनाएर चुनाव लडे कारबाही गर्ने ओलीको चेतावनी
    २ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सौगात मिश्र

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ०१५१५११९३, ९८५११६८१२३

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    विज्ञापनका लागि :

    ०१-५१५११९३, ९८०१०६८१२३

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution