Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १६, सोमबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

शौचालय प्रयोगकर्ताहरुसँग अन्तरक्रिया गरि विश्व शौचालय दिवस मनाईयो

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० मंसिर ३, आईतबार (१ साल अघि)

  • ३४१ पटक पढिएको
  • विश्व शौचालय दिवस २०२३ आज विश्व भर तिव्र परिवर्तन भन्ने नाराका साथ मनाई रहँदा एरोशानले पनि विश्व शौचालय दिवस मनाएको छ ।

    सरसफाईको क्षेत्रमा अग्रसर स्वच्छ सफा शौचालयको पहिचान दिलाउन सफल एरोशानले हाल सञ्चालनमा रहेको अत्याधुनिक शौचालयमा सुधार गर्नुपर्ने पक्षहरु तथा विश्व शौचालय दिवस प्रति जनमानसको धारणा बुभ्mन शौचालय प्रयोगकर्ताहरुसँग गुथि र स्वाभिमानी सरसफाईकर्मी सहकारी संस्थासँगको सहकार्यमा अन्तरक्रिया गरेको छ ।

    अन्तरक्रियाको क्रममा धेरै प्रयोगकर्ताहरुले अरु सार्वजनिक शौचालय भन्दा एरोसानद्धारा संचालित सार्वजनिक शौचालयहरु सफा र व्यवस्थित रहेको धारणा राख्दै यस्तै प्रकारको सार्वजनिक शौचालयहरु मनिसहरु धेरै आवत जावत हुने स्थानहरुमा पनि बनाउनु पर्ने धारणा राखे । अधिकांस प्रयोगकर्ताहरुले यस्तो शौचालय प्रयोग गर्दा अन्यत्र सञ्चालित सार्वजनिक शौचालयहरु भन्दा फरक अनुभुती भएको विचार राख्दै यस्तो सफा र व्यवस्थित शौचालयमा शुल्क तिर्न कुनै संकोच नहुने पनि बताए ।

    विश्व शौचालय दिवसको पूर्व सन्ध्यामा स्मार्ट वास, एस.एन.भि. र वाटर ऐडको संयुक्त आयोजनामा मंसिर १ गते होटल हिमालयमा विभिन्न संघ संस्था, सरकारी निकाय तथा विज्ञहरुको उपस्थितमा सञ्चालित गोष्ठिमा एरोशान नेपालका कार्यक्रम अधिकृत अर्चना श्रेष्ठले शौचालय निर्माण, सञ्चालन तथा व्यवस्थापनमा आएको चुनौति तथा शौचालय सञ्चालक पविता खपाङ्गीले शौचालय सञ्चालकको रुपमा एरोशान हवमा कार्यरत रहँदाको आफ्नो अनुभव सुनाएका थिए ।

    एरोशानका परिकल्पनाकार स्व. प्रकाश अमात्यको नविनतम स्मार्ट सार्वजनिक शौचालयको प्रयोग हाल निकै लोकप्रिय बनिरहेको कार्यक्रम अधिकृत श्रेष्ठले बताइन् । स्व. अमात्यको अभाव एरोशानले सदैव महशुस गर्ने पनि उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस
    समाज सम्बन्धि थप
  • गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु
    हरप्रहर

    गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

  • जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते
    हरप्रहर

    जनकपुरबाट लहान जाँदै गरेको यात्रुबाहक बस दुर्घटना, २० जना बढी घाइते

  • वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
    हरप्रहर

    वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ

  • विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो
    हरप्रहर

    विदेश घुम्न जाने नेपालीहरुको संख्या बढ्यो

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution