Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १९, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

३ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

३ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

३ हफ्ता अघि
४

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

२ हफ्ता अघि
५

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

१ हफ्ता अघि
६

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

२ हफ्ता अघि
७

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

२ हफ्ता अघि
८

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

१ हफ्ता अघि

बुढानीलकण्ठ मन्दिरमा विशेष ‘हरिबोधनी एकादशी’ मेला पर्व सन्चालन हुने

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० मंसिर ६, बुधबार (१ साल अघि)

  • ४३२ पटक पढिएको
  • बुढानीलकण्ठ मन्दिरमा मंसिर ७ गते देखि ११ गते सम्म विशेष ‘हरिबोधनी एकादशी’ (तुलसी विवाह) मेला पर्व सन्चालन हुने जानकारी दिइएको छ । नगरपालिकाले आज पत्रकार सम्मेलन आयोजना गरि मेलाको लागि सम्पूर्ण तयारी सकिएको जानकारी दिएको हो ।

    कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी, एकादशी वा तुलसी विवाहको नामले समेत प्रसिद्ध यस दिन विशेष गरी विष्णु भगवानको पूजा अर्चना सहित तुलसी विवाहको उत्सव मनाइन्छ । सनातन धर्म अनुसार आषाढ शुक्ल एकादशी देखि सुतेर भगवान् विष्णु चार महिनापछि आफ्नो निन्द्राबाट यही पवित्र दिनमा उठेको मानिन्छ।

    परापूर्वकाल देखिनै निरन्तर रुपमा प्रत्येक वर्ष बुढानीलकण्ठ मन्दिरमा एकादशीदेखी पूर्णिमासम्म गरि पाँचदिनसम्म मन्दिर परिसरमा विशेष पूजा, प्रार्थना र दर्शनका लागि देशभरिबाट लाखौं भक्तजनहरुको उपस्थिति रहने हुनाले यस समयलाई स्थानीयवासीले भव्य उत्सव तथा पर्वका रुपमा मनाउँदै आएको पाइन्छ ।

    बुढानीलकण्ठ नगरबासीले यस मेलालाई विशेष महत्वका साथ मनाउने भएकोले हरिबोधनी एकादशीको दिन बुढानीलकण्ठ नगरपालिकाद्वारा स्थानीय बिदा समेत घोषणा गरि बिदा दिने गरिएको छ ।

    मेला व्यवस्थापनका लागि नगर प्रमुख मिठाराम अधिकारीको संयोजकत्वमा १००१ सदस्यीय मूल व्यवस्थापन समिती, मेला सञ्चालन तथा व्यवस्थापन मूल समारोह समिति तथा १३ वटा विषयगत उपसमितिहरु गठन गरिएको छ :

    १. अनिता लामा, उपप्रमुखः अनुगमन तथा अतिथि सत्कार उपसमिति, संयोजक

    २. विकास तामाङ्ग लामाः मेला सञ्चालन तयारी उपसमिति, संयोजक

    ३. योगराज खतिवडाः शान्ती सुरक्षा उपसमिति, संयोजक

    ४ . स्वामी निगमानन्दः पुजा व्यवस्थापन उपसमिति, संयोजक.

    ५. आकाश धितालः आर्थिक तथा बजार व्यवस्थापन उपसमिति, संयोजक

    ६. कृष्ण प्रसाद लामिछानेः स्वयंसेवक उपसमिति, संयोजक

    ७. कुमार प्रसाद दाहालः स्वास्थय उपसमिति, संयोजक

    ८. गोपाल कार्कीः यातायात व्यवस्थापन उपसमिति, संयोजक

    ९. सुशिला कठायतः सरसफाई उपसमिति, संयोजक

    १०. महेश श्रेष्ठः प्रचार प्रसार उपसमिति, संयोजक

    ११. लक्ष्मण खङ्काः स्थान व्यवस्थापन उपसमिति, संयोजक

    १२. उत्तम पौडेलः सचिवालय सजालन उपसमिति, संयोजक

    १३. गंगालाल महर्जन नगर स्काउट परिचालन उपसमिति, संयोजक

    मेलालाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि निम्नानुसारको व्यवस्थापन गरिएको छ :

    क. सार्वजनिक यातायात मन्दिरको मूल गेट (बसपार्क। बाटै फर्किने व्यवस्था गरिएको छ ।

    ख. रिजर्भ साना, ठूला यातायातका साधन तथा निजि सवारीहरुलाई विष्णुमतितर्फ पठाउने व्यवस्था गरिएको छ ।

    ग. मेला अवधिभर सुरक्षाका लागि बुढानीलकण्ठ प्रहरी प्रभाग, नगर प्रहरी, सामुदायिक प्रहरी, नगरस्काउट विद्यार्थी लगायत तोकिएका स्वयंसेवकहरुलाई परिचालन गरिनेछ ।

    घ. स्वास्थ्य परामर्श तथा सेवाका लागि नगरपालिकाद्वारा स्वास्थ्य सेवा तथा सहायता कक्ष सञ्चालन गरिनेछ ।

    इ. घुम्ति शौचालयको व्यवस्था गरिनेछ । सरसफाई र फोहोरमैलाको व्यवस्थापन व्यवस्थित गरिनेछ ।

    च. मेला तथा दर्शनार्थीहरुलाई मन्दिरको दक्षिणतर्फको मुख्य प्रवेशद्वारबाट प्रवेश गरीदर्शन गरेपश्चात् पूर्वबाट निस्कने व्यवस्था गरिएको छ । दर्शनका लागि स्थानीय स्वयंसेवकहरुद्वारा सहजीकरण गरिनेछ ।

    छ. विभिन्न प्रकारका सहयोग तथा समन्वयका लागि नागरिक सहायता कक्षको व्यवस्था गरिनेछ ।

    ज. अशक्त, अपाङ्गता भएका असहाय तथा ज्येष्ठ नागरिकलाई सुरक्षित तवरबाट दर्शन गराउने व्यवस्था गरिनेछ ।

    झ. निःशुल्क खानेपानी तथा कालो चियाको व्यवस्था गरिनेछ ।

    अ. मन्दिर प्राङ्गण तथा तोकेको स्थान वरिपरि सडक तथा पेटी अतिक्रमण गरी बजार रात्र निषेध गरिएको छ ।

    ट. पार्किङ्गको रुपमा कसैले पनि कुनै स्थानमा शुल्क उठाउन निषेध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    स्थानीय सम्बन्धि थप
  • रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    हरप्रहर

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

  • स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    हरप्रहर

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

  • पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना
    हरप्रहर

    पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

  • ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न
    हरप्रहर

    ‘लागू औषध न्यूनीकरणमा पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया सम्पन्न

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    १ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    १ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    २ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    २ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    २ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution