Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

निमोनियाबाट बालबालिका र वृद्धवृद्धालाई कसरी जोगाउने ?

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० माघ २, मंगलबार (१ साल अघि)

  • ५२३ पटक पढिएको
  • जाडो मौसम स्वास्थ्यको दृष्टिकोणले बालबालिका र वृद्धवृद्धाका लागि निकै जोखिमपूर्ण हुन्छ । कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण बालबालिका र जेष्ठ नागरिकलाई यो मौसममा फोक्सोको संक्रमणका कारण निमोनियाको जोखिम हुन्छ ।  निमोनियासँगै श्वासप्रश्वाससम्बन्धी अन्य रोगले पनि शरीरमा चाँडै आक्रमण गर्छ । यस्तो अवस्थामा बर्सेनि जाडोयाममा अस्पतालमा निमोनिया र श्वासप्रश्वासका बिरामीको चाप बढेको हुन्छ ।

    यस्ता हुन्छन् निमोनियाका लक्षण

    निमोनिया फोक्सोको गम्भीर संक्रमण हो, जसको सिकार साना बालबालिका, कमजोर व्यक्ति र वृद्धवृद्धा हुने गरेको स्वास्थ्य विज्ञहरू बताउँछन् । भाइरसका कारण फोक्सो सुन्निने र फोक्सोमा पानी भरिएपछि निमोनियाको संक्रमण हुन्छ । यसको मुख्य लक्षणमा ज्वरो, खोकी र थकान समावेश छ । बिरामीलाई खोकी लाग्छ । ज्वरोसँगै पसिना आउने र काम्ने लक्षण देखिन्छ । सास फेर्न गाह्रो हुन्छ । सास फेर्दा घ्यारघ्यारको आवाज आउँछ । छाती दुख्छ, भोक कम हुन्छ वा खानामा अरुचि हुन्छ । निमोनियाबाट पीडित बालबालिकाको ओठ र नङको रङ नीलो देखिन थाल्छ । प्रतिरक्षा प्रणाली कमजोर भएकाले बालबालिकासँगै वृद्धवृद्धालाई पनि निमोनियाको बढी जोखिम हुन्छ । विशेषगरी मधुमेह र उच्च रक्तचापबाट पीडित वृद्धवृद्धाले यो मौसममा निमोनियाबाट बच्न बढी व्यायाम गर्नुपर्छ ।

    बच्ने उपायहरू

    रोग लागेर उपचार गराउने अवस्थामा पुग्नुभन्दा रोकथाम नै राम्रो हुन्छ । यस्तो अवस्थामा बालबालिका र वृद्धवृद्धालाई निमोनियाबाट जोगाउन धेरै प्रभावकारी उपाय अपनाउन सकिने स्वास्थ्य विज्ञहरू बताउँछन् । चिसोबाट जोगिन न्यानो कपडा लगाउनुपर्छ । विहान विहान व्यायायका लागि निस्कने तालिका बनाएकाहरुले घाम लागेपछि मात्रै निस्कनु हितकर हुन्छ । यदि बच्चालाई एन्टिबायोटिक दिइँदै छ भने, पूर्ण रुपमा मात्रा मिलाएर चिकित्सकले भनेको दिनसम्म खुवाउनु पर्छ । बच्चाको वरिपरि सरसफाइमा पूर्ण ध्यान दिनुहोस् । बच्चालाई निमोनियाविरुद्धको खोप लगाउन पनि सकिन्छ ।

    यदि बच्चालाई चिसो लागेको छ भने उसको छातीमा भिक्स लगाएर सुताउने र केही समय घाममा पनि राख्ने गर्नु पर्छ । यसले बच्चाको शरीरमा न्यानोपन प्रदान गर्दछ । साना बच्चाहरूले पिसाब गर्दा, तिनीहरूलाई लामो समयसम्म भिजाउनुको सट्टा समय समयमा जाँच गरिरहनुहोस् । बच्चालाई डाइपर लगाएर राख्नुहोस् ताकि उसको शरीर सुक्खा राख्न सकियोस् ।

    प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य / जीवनशैली सम्बन्धि थप
  • एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय
    हरप्रहर

    एचएमपीभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैन : स्वास्थ्य मन्त्रालय

  • इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी
    हरप्रहर

    इजाजत नवीकरण नगराउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी

  • सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
    हरप्रहर

    सात हजार बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

  • एपेन्डिसाइटिस के हाे ? कसरी थाह पाउने ?
    हरप्रहर

    एपेन्डिसाइटिस के हाे ? कसरी थाह पाउने ?

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    २३ घण्टा अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution