Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ १०, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२२ घण्टा अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

४ दिन अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

२ हफ्ता अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

२ हफ्ता अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

२ हफ्ता अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

३ हफ्ता अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

४ हफ्ता अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

२ हफ्ता अघि
२

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

२ हफ्ता अघि
३

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

२ हफ्ता अघि
४

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

४ हफ्ता अघि
५

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

३ हफ्ता अघि
६

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

१ हफ्ता अघि
७

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

४ दिन अघि
८

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

१ हफ्ता अघि
९

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

१ हफ्ता अघि
१०

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२२ घण्टा अघि

सेयर बजार घट्यो, १६३ कम्पनीको सेयरमा गिरावट

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० फागुन ३, बिहिबार (१ साल अघि)

  • ३२६ पटक पढिएको
  • साताको अन्तिम कारोबार दिन सेयर बजार १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा कायम रह्यो । आज कारोबार भएकामध्ये १६३ कम्पनीको सेयर मूल्य घटेको छ ।
    उत्पादनमूलकबाहेक १२ उपसमूहले सूचक घटाएका छन् । विकास बैंक, वाणिज्य बैंक, निर्जीवन बीमा, फाइनान्सलगायत उपसमूह घटेका छन् ।

    घटेको बजारमा पनि दुई कम्पनीको सेयरमूल्य भने बढ्दै सकारात्मक सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु र समाज लघुवित्तको सेयरमूल्य बढेको हो । बोटलर्सको सेयर प्रति कित्ता ९ हजार ३ सय ११ रुपैयाँ ८० पैसा पुगेको छ । यस्तै समाज लघुवित्त वित्तीय संस्थाको प्रति कित्ता १ हजार ४ सय ८६ रुपैयाँ ६० पैसा पुगेको हो ।

    आज १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७ सय ४१ रुपैयाँ छ । कारोबार भएकामध्ये ७ कम्पनीको सेयरमूल्य भने स्थिर रह्यो ।
    आज ७९ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । बिहीबार सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो । उक्त कम्पनीको २२ करोड ८५ लाखको सेयर कारोबार भएको छ । अन्तिम कारोबारमा सेयर मूल्य प्रति कित्ता ६ सय ५५ रुपैयाँ ७० पैसा रह्यो । धेरै कारोबार हुनेमा दोस्रो सगरमाथा जलविद्युत कम्पनी छ ।

    सगरमाथाको ११ करोड ५९ लाखको कारोबार भएको छ । त्यसपछि जोशी हाइड्रोपावरको १० करोड ७५ लाख र एनआइसी एसिया बैंकको ८ करोड ७० लाखको सेयर कारोबार भएको छ ।
    सर्वाधिक घट्नेमा मैलुङखोला जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, महुली लघुवित्त, रिभर फल्स पावर, हिमालयन पावर पार्टनर लगायत रहे ।

    प्रतिक्रिया दिनुहोस
    आर्थिक सम्बन्धि थप
  • इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    हरप्रहर

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

  • सुनचाँदीको मूल्य घट्यो
    हरप्रहर

    सुनचाँदीको मूल्य घट्यो

  • सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार
    हरप्रहर

    सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

  • घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि
    हरप्रहर

    घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २२ घण्टा अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ४ दिन अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    १ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    १ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution