Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ अषाढ २९, आईतबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
४

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
५

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
६

पत्रकार महासंंघ ललितपुरको कार्यमूलक बैठक : हीरा–सिद्धि पत्रकारिता पुरस्कार स्थापना

१ महिना अघि
७

माधव नेपालसहितका नेताहरुमाथिको मुद्दा नियमित प्रक्रिया हो : मन्त्री गुरुङ

१ महिना अघि
८

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

१ महिना अघि
९

भिजिट भिसाको घटना संगठित मानव तस्करीसँग जोडिएको छ :सांसद पुन

१ महिना अघि
१०

तीनकुने घट्ना प्रकरण : दुर्गा प्रसाईंलगायत ६१ जनाविरुद्ध मुद्दा दर्ता

१ महिना अघि
११

गृह मन्त्रालयको स्पष्टिकरण : त्रिभुवन विमानस्थल प्रकरणमा कुनै संलग्नता छैन

१ महिना अघि
१२

नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको सूचना अधिकारीमा गणेश विक

१ महिना अघि

धेरै पढिएका

१

बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का

३ हफ्ता अघि
२

रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै

३ हफ्ता अघि
३

स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

३ हफ्ता अघि
४

इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?

३ हफ्ता अघि
५

इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा

२ हफ्ता अघि

सुप्रिम कलेजले गर्यो विद्यार्थीलाई स्वागत तथा विदाई कार्यक्रम

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० चैत्र १२, सोमबार (१ साल अघि)

  • ४६२ पटक पढिएको
  • सुप्रिम कलेज सामाखुसीले स्नातक तह प्रथम वर्ष र कक्षा ११ नव आगन्तुक तथा कक्षा १२ र स्नातक तह चौथो वर्षका विध्यार्थीका बिदाई कार्यक्रम सम्पन्न गरेको छ । टोखा नगरपालिका वडा नं १० का वडाध्यक्ष मचाकाजी महर्जन सुप्रिम कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन र थप शैक्षिक कार्यक्रमहरु विस्तार गर्न आग्रह गरे ।

    कलेज सञ्चालक समितिका अध्यक्ष हरि कर्माचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा प्रिन्सिपल रमेशचन्द अधिकारीले औपचारिक शिक्षाको साथै व्यावहारिक ज्ञानलाई उच्च महत्व दिएको बताउँदै छिटै स्नातकोत्तर तहको अध्यापन पनि शुरु गरिने जानकारी दिए । कलेजका संस्थापक ओमबहादुर अधिकारीलगायतले कलेजको गतिविधि र भावी कार्ययोजनाका बारेमा प्रकाश परे ।

    कार्यक्रममा लोक गायक अमर गुरुङले विभिन्न लोक गीत प्रस्तुत गरेका थिए भने विद्यार्थीहरुले पनि गीत र नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा कलेजले विभिन्न समयमा आयोजना गरेका अतिरिक्त क्रियाकलापहरु, फूटबल, टेबुलटेनिस, हाजिरीजवाफ प्रतियोगिता, निवन्धलगायत विभिन्न प्रतियोगितामा विजयी एवं सर्वोत्कृष्ठ स्थान ल्याउन सफल छात्रछात्राहरुलाई पटक तथा पुरस्कार प्रदान गरिएको थियो ।

    विसं २०७० मा बिबिएस, बिए र बिएसडब्लुको पाठ्क्रममा कक्षा सञ्चालन गर्दै आएकामा पछि दश जोड दुई र नर्सरीदेखि कक्षा १० सम्मको अलग्गै विद्यालय सञ्चालन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    शिक्षा सम्बन्धि थप
  • पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान
    हरप्रहर

    पत्रकार भेटुवाललाई शिक्षा पत्रकार सम्मान प्रदान

  • काठमाडौं युरो स्कूलमा चीनिया नयाँ वर्ष मनाइयो
    हरप्रहर

    काठमाडौं युरो स्कूलमा चीनिया नयाँ वर्ष मनाइयो

  • प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल
    हरप्रहर

    प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल

  • माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना
    हरप्रहर

    माग सम्बोधन गर्ने शिक्षामन्त्रीको आश्वासनपछि नेत्र चापागाईंलेले तोडे धर्ना

  • ताजा खबर
  • १

    इरानमा रहेका १६ नेपालीमध्ये ११ जना भोलिसम्म भारत आइपुग्छन् : मन्त्री राणा
    २ हफ्ता अघि

  • २

    रास्वपा तारकेश्वरले पदयात्रा तथा योग ध्यान कार्यक्रम आयोजना गर्दै
    ३ हफ्ता अघि

  • ३

    इजरायल–इरान युद्धले इन्धनको मूल्यमा असर गर्ला ?
    ३ हफ्ता अघि

  • ४

    स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
    ३ हफ्ता अघि

  • ५

    बङ्गलादेशमा विद्युत व्यापारबाट पाँच महिनामा एक अर्ब २५ करोड आम्दानी हुन्छ : उर्जामन्त्री खड्का
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution