Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ पौष १, मंगलबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
२

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि
३

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
४

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
५

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
६

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
७

दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

१ महिना अघि
८

जेनेरेशन जेडको आवाज हाम्रो पनि आवाज हो : प्रचण्ड

२ महिना अघि
९

हेटौंडामा खसी–बोकाको कारोबार सुस्त, मूल्य भने उकालो

२ महिना अघि
१०

भक्तपुरमा खसी–बोका र च्याङ्ग्राको व्यापार : ग्राहक कम भएपनि व्यापारी उत्साहित

२ महिना अघि
११

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

२ महिना अघि
१२

सिराहामा १५ वर्षीय किशोरको अपहरणपछि हत्या, क्षतविक्षत अवस्थामा शव फेला

२ महिना अघि

धेरै पढिएका

१

कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

२ हफ्ता अघि
२

केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह

६ दिन अघि
३

‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

१ हफ्ता अघि
४

काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

२३ घण्टा अघि
५

सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न

२ दिन अघि
६

जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…

२ दिन अघि

विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै, भोको विश्वमा खेर जाने खाना

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८० चैत्र १५, बिहिबार (१ साल अघि)

  • ७७८ पटक पढिएको
  • पछिल्लो समय विश्वव्यापीरुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ ।

    संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ । करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ ।

    उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग १९ प्रतिशत खुद्रा तथा खाद्य पसल र घरपरिवारहरूबाट खेर गएको हो । खेतमा उत्पादनदेखि स्टोरहरूमा बिक्रीसम्म पुग्दा खेर जाने संख्या १३ प्रतिशत रहेको छ ।

    संयुक्त राष्ट्र वातावरण कार्यक्रमका कार्यकारी निर्देशक इनगर एन्डरसनले खाद्यान्नको फोहोर विश्वव्यापी त्रासदी बन्दै गएको बताइन् ।

    लाखौं मानिसहरूले पर्याप्त खाना पाउन नसकेका बेला विश्वभर खाद्यान्न खेर गइरहेको भन्दै इनगरले चिन्ता ब्यक्त गरेकी छिन् ।

    खाद्यान्न खेर जानुमा विश्व अर्थतन्त्रको कारण मात्रै नभई जलवायु परिवर्तन, जैविक विविधताको हानि र प्रदूषणका चुनौतीहरू पनि गहिरिँदै गएको प्रतिवेदनमा जनाइएको छ ।

    प्रतिवेदनका अनुसार अधिकांश खाद्यान्न बर्बाद घरपरिवार भित्रै  हुन्छ । यो लगभन ६३१ मिलियन टन रहेको अनुमान गरिएको छ । खाद्य सेवा क्षेत्रमा २९ करोड टन र खुद्रा क्षेत्रमा १३ करोड १० लाख टन खाद्यान्न खेर जाने गरेको छ ।

    औसतमा, प्रत्येक व्यक्तिले एक वर्षमा ७९ किलोग्राम खाना बर्बाद गर्ने गरेका छन् । संसारमा भोकमरीबाट प्रभावित प्रत्येक व्यक्तिको लागि प्रत्येक दिन खानाको एक तिहाई हो ।

    खाद्यान्नको खेर जाने समस्या धनी देशहरूमा मात्र सीमित छैन । उच्च आय, उच्च–मध्यम आय र निम्न–मध्यम आय भएका देशहरूमा घरपरिवारहरू बीच औसत खाद्य खेर गर्ने प्रति व्यक्ति, प्रति वर्ष सात किलोग्राम फरक रहेको छ ।

    मध्यम आय भएका देशहरूमा ग्रामीण क्षेत्रमा खाद्यान्नको बर्बादी कम हुन्छ । यसको एउटा कारण घरपालुवा जनावरको खाना र मल वा चारा जस्ता बाँकी रहेका खानाको पुनः प्रयोग हुन सक्छ ।

    प्रतिवेदनले खाद्यान्न खेर कम गर्ने प्रयासलाई बलियो बनाउन र सहरहरूमा समेत सडेको खानालाई मलको रूपमा प्रयोग गर्न सिफारिस गरेको छ ।

    प्रतिवेदनले खाद्यान्नको बर्बादीको स्तर र औसत तापक्रमबीच प्रत्यक्ष सम्बन्ध रहेको पनि जनाएको छ । तातो हावापानी भएका देशहरूमा घरपरिवारले प्रतिव्यक्ति बढी खाना खेर फाल्ने प्रवृत्ति रहेको देखाएको छ ।किनकि उनीहरू ताजा खाना खान्छन् र खाद्य संरक्षणका लागि रेफ्रिजरेसन उपकरणको अभाव हुन सक्छ ।

    उच्च तापक्रम, गर्मी छाल वा खडेरीले खाद्यान्नलाई सुरक्षित रूपमा भण्डारण, ढुवानी र प्रशोधन गर्न चुनौतीपूर्ण बनाउँछ, जसले गर्दा ठूलो मात्रामा खाद्यान्नको हानि भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    हरप्रहर

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?

  • ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    हरप्रहर

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’

  • कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत
    हरप्रहर

    कांग्रेस १५ औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया द्रुत गतिमा अघि बढ्छ : डा.महत

  • दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत
    हरप्रहर

    दक्षिण कोरियामा ट्रम्प–सी वार्ता : व्यापार समझदारीतर्फ सकरात्मक संकेत

  • ताजा खबर
  • १

    काे हुन् एमाले महाधिवेशनमा सचिवका उम्मेद्वार ठाकुर गैरे ?
    २३ घण्टा अघि

  • २

    जब ९८ वर्षीय नन्दबहादुरले टोपी झिकेर पुललाई ढोगे…
    २ दिन अघि

  • ३

    सम्पदा प्रवर्द्धन सम्बन्धी फिचर लेखन तालिम सम्पन्न
    २ दिन अघि

  • ४

    केपी ओलीले एमालेलाई बदनाम गराए : अरबिन्द्र सिंह
    ६ दिन अघि

  • ५

    ‘केपी ओलीलाई महिलाहरुमाथि अपमान गर्ने अधिकार कसले दियो ?’
    १ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution