Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ जेष्ठ २, बिहिबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

१ दिन अघि
२

विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

६ दिन अघि
३

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

२ हफ्ता अघि
४

समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता

२ हफ्ता अघि
५

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

३ हफ्ता अघि
६

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार

३ हफ्ता अघि
७

गुडिरहेको जीपमा विजुलीको तार खस्दा चालकसहित ४ जनाको मृत्यु

३ हफ्ता अघि
८

अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

३ हफ्ता अघि
९

‘देश खत्तम छ’ भन्ने भाष्य नेताहरुले नै निर्माण गरे : डा.आरजु राणा

३ हफ्ता अघि
१०

घट्यो पेट्रोलियम पदार्थको मुल्य, यस्तो छ मुल्य सूचि

४ हफ्ता अघि
११

करेन्ट, गुट्खा, भोला, खैनी र जीत खैनीको बिक्री वितरणमा रोक्का

४ हफ्ता अघि
१२

ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप

१ महिना अघि

धेरै पढिएका

संघीयता भन्दा राजतन्त्र चार गुणा खर्चिलो रहेको मन्त्री बज्राचार्यको दावी

हरप्रहर डेस्क ललितपुर प्रकाशित मिति: २०८० चैत्र २१, बुधबार (१ साल अघि)

  • ३०१ पटक पढिएको
  • बागमति प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले अबबाट सम्पदा पुनर्निर्माणको बजेट खर्च हुने तर सम्पदा जीर्ण हालतमा रहने अवस्थाको अन्त्य हुने दावी गरेका छन् । आज मंगलबार पाटनको लायकू कुमारी दर्शन गर्न रत्नाकर महाविहार पुगेका मन्त्री बज्राचार्यले यस्तो भनेका हुन् । सो अवसरमा उपस्थित रत्नाकर महाविहारका साथै विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग कुरा गर्दै मन्त्री बज्राचार्यले जीर्ण अवस्थामा रहेका धार्मिक, ऐतिहासिक, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माणको दायित्व बागमति प्रदेश सरकारले लिने बताए । ‘विगतमा बहाःबही, मठ, मन्दिर लगायतका सम्पदाको पुनर्निमाणको नाममा बजेट खर्च भएको तर, सम्पदा भने जीर्णै अवस्थामा रहेको देखियो । अब यस्तो हुँदैन । अब म आफैंले निरिक्षण गर्नेछु र बजेट सहि ठाउँमा सदुपयोग भई हाम्रासम्पदाहरु गर्वले ठडिनेछन्’ मन्त्री बज्राचार्यको भनाई हो ।

    साथमा मन्त्री बज्राचार्यले संघीयता निकै खर्चिलो र राज्यको लागि बोझ भयो भन्ने भ्रम चिर्नको लागि आम जन समुदायमा आग्रह गरे । संघीयताको मर्म र अर्थ नबुझेर भ्रम सिर्जना भएको भन्दै संघीयतालाई सहि दिशामा डोर्याएर वास्तविक संघीयता समाजलाई दिनुपर्ने विचार उनले राखे । ‘अहिले संघीय वा प्रदेश सभासदहरुमा जति खर्च भइरहेको छ, विगतमा राजाको पालामा दरवारका कर्मचारीहरुको तलबमा त्यसको तीन गुणा, चार गुणा खर्च हुन्थ्यो । संघीयता खर्चिलो हैन, विगतको तुलनामा किफायती छ’ मन्त्री बज्राचार्यको दावी हो । हाल बागमति प्रदेशमा मात्रै ६ लाख उद्योग दर्ता रहेको तथ्याङ्क सुनाउँदै बज्राचार्यले संघीयतामा उद्योग, कलकारखाना बन्द भएको नभई राजतन्त्रमै बन्द भएको वा बन्द हुने वातावरण बनेको दावी पनि गरे ।

    सोही अवसरमा रत्नाकर महाविहारबाट मन्त्री बज्राचार्यलाई कार्यकाल सफलताको कामनासहित नेवार परम्परा अनुसार सगुन दिइएको थियो । कार्यक्रममा नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य, रत्नाकर सहकारीका अध्यक्ष करुणारत्न बज्राचार्यले पहिल्यैदेखि स्थानीय संस्कृति, सम्पदाको संरक्षण, प्रवद्र्धनमा सक्रिय व्यक्ति नै बागमति प्रदेशको संस्कृति मन्त्री बनेर आउँदा समाजमा ठुलो आशा जागेको बताए । उज्वतदेव महाविहारका पूर्व अध्यक्ष रमेशराज बज्राचार्य, रत्नाकर महाविहार संरक्षण समितिका सचिव किरण बज्राचायले समाजसँग सल्लाह आदानप्रदान र छलफल गर्दै अगाडी बढ्न मन्त्री बज्राचार्यलाई सुझाव दिएका थिए ।

    औपचारिक कार्यक्रम पछि मन्त्री बज्राचार्यले पुनर्निर्माणको क्रममा रहेको रत्नाकर महाविहारका संरचनाहरुको अवलोकन गरेका थिए । हिजो शालिकराम जम्कट्टेल नेतृत्वको बागमति प्रदेश सरकारले विश्वासको मत पाएसँगै मन्त्री बज्राचार्यले आजै काठमाडौं बसन्तपुरमा रहेकी लायकू कुमारी र भक्तपुरकी लायकू कुमारीको दर्शन गरी आशिर्वाद थापेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    हरप्रहर

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक

  • विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    हरप्रहर

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का

  • एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    हरप्रहर

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली

  • अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा
    हरप्रहर

    अध्यक्ष लिङदेनसहित तीन सांसद प्रहरी नियन्त्रणमा

  • ताजा खबर
  • १

    सरकार पूरा अवधि टिक्छ, फोन र भेटघाटले गठबन्धन तलमाथि हुँदैन् : गृहमन्त्री लेखक
    १ दिन अघि

  • २

    विद्युतको शुल्क बुझाउने विषयमा विवाद आउनु लज्जास्पद : मन्त्री खड्का
    ६ दिन अघि

  • ३

    आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस
    २ हफ्ता अघि

  • ४

    समयसँगै बदलिँदो पत्रकारिता : प्रविधि, पोस्ट ट्रुथ र नागरिक पत्रकारिता
    २ हफ्ता अघि

  • ५

    एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : ओली
    ३ हफ्ता अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution