Logo
  • मुख्य समाचार
  • समाचार
  • फिचर स्टोरी
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • शिक्षा
  • स्वास्थ्य / जीवनशैली
  • खेलकुद
  • मनाेरञ्जन
  • कृषि
  • सूचना-प्रविधि
  • अन्तर्वार्ता
  • विचार/ब्लग
  • विश्व
  • साहित्य
  • स्थानीय
  • पत्रपत्रिका
  • हरप्रहर टि.भी.
  • जानकारी
  • विविध
२०८२ आश्विन १, बुधबार

    ट्रेन्डीङ्ग

Logo
  • गृह
  • समाचार
  • समाज
  • पालिका न्युज
  • परदेश
  • आर्थिक
  • विश्व
  • खेलकुद
  • हरप्रहर टि.भी.
  • अन्य
    • फिचर स्टोरी
    • विचार/ब्लग
    • साहित्य
    • कृषि
    • शिक्षा
    • मनाेरञ्जन
    • अन्तर्वार्ता
    • स्थानीय
    • विविध
    • सूचना-प्रविधि
    • स्वास्थ्य / जीवनशैली
    • जानकारी
    • पत्रपत्रिका
  • ताजा१२
  • रुचाईएका

ताजा अपडेट

१

यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

१६ घण्टा अघि
२

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि
३

जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

३ दिन अघि
४

प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

३ दिन अघि
५

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि
६

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

५ दिन अघि
७

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

५ दिन अघि
८

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

५ दिन अघि
९

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
१०

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
११

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
१२

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि

धेरै पढिएका

१

सत्यकला तामाङ लामालाई फिलिपिन्समा अन्तर्राष्ट्रिय सम्मान

१ महिना अघि
२

पत्रकारितामा वैकल्पिक आयाम बोकेको ‘रचनात्मक पत्रकारिता’ पुस्तक प्रकाशित

३ हफ्ता अघि
३

घरजग्गा कारोबारमा भारी गिरावट, असारको तुलनामा ४० प्रतिशतले घट्यो कारोबार

२ हफ्ता अघि
४

इम्बोस्ड नम्बर प्लेट जडान मंहगो र झन्झटिलो भएको गुनासो

२ हफ्ता अघि
५

फेसबुकलगायत २६ वटा सामाजिक सञ्जाल आजै देखि बन्द गर्ने सरकारको निर्णय

१ हफ्ता अघि
६

राष्ट्रपतिबाट सुशीला कार्की अन्तरिम मन्त्रिपरिषद्को प्रधानमन्त्री नियुक्त

५ दिन अघि
७

कृषिमन्त्री रामनाथ अधिकारीले दिए राजीनामा : जिम्मेवारीमा टाँसिइरहन अपराधबोध

१ हफ्ता अघि
८

जेनजीको आन्दोलन : भ्रष्टाचारविरुद्धको आवाज कि देश ध्वस्त पार्ने घुसपैठ ?

५ दिन अघि
९

ओलीले दिए प्रधानमन्त्रीबाट राजीनामा

१ हफ्ता अघि
१०

नवनियुक्त प्रधानमन्त्री कार्कीको ऐतिहासिक शपथ, ६ महिनाभित्र नयाँ निर्वाचन

५ दिन अघि
११

डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

२ दिन अघि
१२

दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु

३ दिन अघि

सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भयो : राजेन्द्र लिङ्देन

हरप्रहर डेस्क काठमाडौँ प्रकाशित मिति: २०८१ बैशाख ११, मंगलबार (१ साल अघि)

  • २३९ पटक पढिएको
  • कतारका अमिर (राजा) शेख तमिम बिन हमद अल थानीको नेपाल भ्रमणका विषयलाई लिएर राजतन्त्र समर्थित दलका नेताहरुले खुशी व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले थानीलाई नेपालमा स्वागत गर्न पाउँदा खुशी लागेको बताएका छन् ।

    त्यस्तै उनले कतारका राजा नेपाल भ्रमणमा आउने भएपछि मंगलबार दिएको सार्वजनिक बिदाले राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान भएको बताए ।

    ‘लाखौं नेपाली युवाको रोजगारदाता राजतन्त्रात्मक मुलुक कतारका राजा अत्यन्तै लोकप्रिय शेख तमीम विन हमद अल थानीलाई नेपालमा हार्दिक स्वागत छ। कतारका राजालाई स्वागत गर्न राष्ट्रपति विमानस्थल जानुहुने र राजालाई २१ तोपको सलामी दिइने कार्यक्रम छ।’ लिङ्देनले प्रशंसा गर्दै भने, ‘नेपाल सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ। यो सम्मान राजसंस्थाप्रतिको अन्तर्राष्ट्रिय मर्यादा र सम्मान हो।’

    त्यस्तै अर्का नेता रविन्द्र मिश्रले कतारी राजाको नेपाल भ्रमणबारे खुशी व्यक्त गर्दै राजाले गरेका कामहरुको खुलेर प्रशंसा गरेका छन् । ‘कतारी राजाको भ्रमणको सन्दर्भमा नेतृत्वमा नभएको एक राजनीतिकर्मीको कल्पना !’ शिर्षकमा लामो स्टाटस नै लेखेका छन् । उनले नेपालमा राजाहरुले बनाएको संरचनाहरुको व्यख्या पनि गरेका छन् ।

    मिश्र लेख्छन्, ‘नेपाल विश्वका चार प्रमुख धर्म मध्ये दुई (हिन्दू र बौद्ध) धर्मको केन्द्र हो। यो देवभूमी नै हो। त्यसैले म भएको भएः अन्य माग र संझौताका अलावा कतारका राजालाई नेपालमा ‘दक्षिण एसियाकै’ सबैभन्दा उत्कृष्ट÷विशाल÷कलात्मक मस्जिद इस्लामावादको फैजल मस्जिदभन्दा पनि भव्य बनाइदिन आग्रह गर्ने थिएँ। त्यस्तो मस्जिद जुन नेपाल आउने पर्यटकले एक पटक नहेरे उसको यात्रा नै अपुरो होस्।’

    ‘आस्था र अथाहा धन भएको देशरराजाले त्यो नमान्ने कुरै छैन भन्नेमा विश्वस्त छु। इस्लामावादको मस्जिद साउदी अरेबियाका राजाको सहयोगमा बनेको थियो। जङ्गबहादुर राणाले १५० वर्षअघि निर्माण गरेको कालमोचन मन्दिर पश्चात नेपालमा विशिष्ट ऐतिहासिक र विश्व महत्वको कुनै हिन्दू धार्मिक केन्द्र बनेको छ जस्तो लाग्दैन।  दिल्लीस्थित स्वामिनारायण अक्षरधाम जस्तो असोचनीय वास्तुकला, संस्कृति र विशालताले पूर्ण मन्दिर बनाउन पहल गर्ने थिएँ, उनले लेखेका छन् ।

    मिश्रले अगाडि लेखेका छन्,‘कुनै सम्पन्न र धार्मिक युरोपेली राष्ट्रलाई नेपालमा दक्षिण एसियाकै सबैभन्दा उत्कृष्टरविशालरकलात्मक गिर्जाघर बनाउन आग्रह गर्नेथिएँ। त्यस्तो गिर्जाघर जुन नेपाल आउने पर्यटकले एक पटक नहेरे उसको यात्रा नै अपुरो होस्। लुम्बिनी, बौद्ध, स्वयम्भूजस्ता संसारकै असाधारण बौद्ध केन्द्रहरूलाई विश्वविख्यात सम्पदा संरक्षकहरूको सहयोग लिएर तिनलाई, तिनको परिसरलाई र तिनको व्यवस्थापनलाई विश्वस्तरको बनाउने थिएँ।

    त्यति गर्नसके नेपाल सनातन धर्मावलम्बीहरूको मात्र होइन, विश्वकै देवभूमी हुनेथियो। धार्मिक सद्भाव र सहिष्णुताको उदाहरण हुनेथियो। त्यसले पर्यटन र समग्र अर्थतन्त्रमा पुर्याउने योगदान उच्च  नहुने कुरै भएन।’

  • कतारका राजा नेपाल भ्रमणमा
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
    हरप्रहर

    यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा

  • डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    हरप्रहर

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 

  • जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    हरप्रहर

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने

  • प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    हरप्रहर

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण

  • ताजा खबर
  • १

    यस वर्षको दशैंको टीकाको उत्तम साइत ११ बजेर ५३ मा
    १६ घण्टा अघि

  • २

    डेडिकेटेड ट्रंकलाइनको बक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय 
    २ दिन अघि

  • ३

    जेनजी आन्दोलनमा मारिएकाहरुलाई शहीद घोषणा गरिने
    ३ दिन अघि

  • ४

    प्रधानमन्त्री कार्कीले गरिन् पदभार ग्रहण
    ३ दिन अघि

  • ५

    दशैँकालागि सुकिला नोट वितरण आजदेखि सुरु
    ३ दिन अघि

  • Logo

    www.harprahar.com
    हरप्रहर – निष्पक्ष खबर

    मिडिया फ्याक्ट्री प्रा. लि. द्वारा संचालित

    सम्पादक : सुभद्रा लम्साल

    सातदोबाटो, ललितपुर, बागमती प्रदेश

    [email protected]

    ९८५११६८१२२

    सूचना विभाग दर्ता नम्बर: १९९२

    प्रेस काउन्सिल सूचीकरण नम्बर: २१७७

    सूचना-लेख-रचनाका लागि :

    [email protected]

    हाम्रो टीम  ||  हाम्रो बारे

    फेसबुक

    © २०७८ हरप्रहर मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution